Advertisement

“शिक्षक छत्र बहादुर कठायत” द्रारा खैराला युवा क्लबलाई खेलकुद सामग्री सहयोग “

Advertisement

चुरे गाउँपालिका – २ खैराला स्थायी निवासी तथा हाल उदयपुर जिल्लामा कार्यरत शिक्षक श्री_छत्र_बहादुर_कठायत सरले मिति २०८१/०६/२० गरेका दिन आफ्नो परिवारको तर्फबाट स्व: पिता श्री_लाल_बहादुर_कठायतको सम्झनामा हाम्रो यस खैराला_युवा_क्लबलाई भलिबल, नेट र पम्प सहयोग गरी यस क्षेत्रको खेलकुद विकासमा सहयोग पुर्याउनु भएको छ। उहाँले संस्थाका अध्यक्ष सुरेन्द्र साउद ज्युलाइ हस्तान्तरण गर्नु भएको छ।

उहाँ भन्नू हुन्छ क्लब र स्थानीय संघ संस्थालाई सहयोग गर्नु हामी सबैको दायित्व हो। खेल र खेलाडी रास्ट्रका पहिचान र गहना हुन ग्रामीण भेगमा विषेश त भलिबल प्रति खेलाडीको क्रेज बढेको र भूगोलको हिसाबले पनि थोरै जमिनमा पनि खेल खल्न सकिने उहाँले बताउनु भयो साथै क्लबका अध्यक्ष सुरेन्द्र साउदले उहाँलाई संस्थाको धन्यवाद दिनु का साथै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरेको बताउनु भयो।अध्यक्ष साउद भन्नू हुन्छ क्लब र संस्था सबैको साझा हो यसमा सबैले सहयोग गर्न पनि अनुरोध गर्नु भयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज