Advertisement

जनप्रतिनिधि को फेरिदो व्यवहार – सचिब ललित सिङ

Advertisement

जनता ले आफ्नो सार्वभौम अधिकार सुम्पिएर सत्ता को बागडाेर समाल्न पठाइएका शासनमा समाहित ब्याक्तिहरु नै जनप्रतिनिधि हुन। नेपालको शासकीय स्वरुपको अधार मा भन्दा बिशेषत;,प्रतिनिधिसभा सदस्यहरु, प्रदेशसभा सदस्यहरु, नगरसभा सदस्यहरु जनप्रतिनिधिको रुपमा चिनिने गर्दछन ।जो बैधानिक चुनावी प्रक्रिया को बाटो भइ शासकिय स्थलमा पुगेका हुन्छन् ।


हरेक स्थान , समुदाय , समाज , क्षेत्र मा रहेका सबै जातजाती , धर्म , सस्कृती ,बर्ग का मानिसहरु को माग , आबस्यकता लाई प्राथमिकता को विषय बनाइ सबै को पहिचान , बिचार समेत ध्यानमा राखी अनेकता मा एकता कायम गरि समृद्धि तर्फ को गन्तव्य तय गर्ने अविभारा पाएको जनप्रतिनिधि पथभ्रष्ट भैरहेको भान जनता लाई महसुस भएको छ । राज्य पुनसर्ंरचना को सवाल सम्बोधन को पहिलो विकल्पको रुपमा स्थापित हुन पुगेको संघीय संरचनाको तल्लो निकाय मा जनप्रतिनिधि ले रजाइँ गर्दैछन् हैकमवाद को दबदबा रहेको छ भन्ने जन गुनासो छ।


भरष्टाचार, अनियमितता,भाइ-भतिजवाद जरमराएको छ।मनराज( आफ्नो मन मा जे लाग्यो त्यही गर्ने) को जन्म भएको छ प्रतिनिधिहरु मनराज हुँदै गएको कुरा निम्न दृष्टान्त बाट बुझ्न सकिन्छ।


क). कानुन निर्माण मा
कानुनको समसामयिक परिवर्तन गर्न इच्छा नराखेको , निजि स्वार्थ पूरा हुने जस्तै सार्बजनिक ऐन , नियमावली जस्ता कुराहरु रातोरात परिवर्तन / ससाेधन हुने गरेको ।जनता संघ प्रत्यक्ष बिशय मा जोडिएका कानुनहरु सम्बन्ध मा मौन रहनु।

ख).योजना/ कार्यक्रम
नेपालजस्तो कमविकसित मुलुक को लागि bottom up बिकास model फाइदाजनक मानिन्छ।यद्यपि जुनसुकै बिकास model अभ्यास मा ल्याए पनि योजना / कार्यक्रम जनता को आब्श्यकता, माग मा अधारित नभइ बिशुद्व रुपले कमिसन मुखी , फाइदामुखी योजना मात्र तर्जुमा हुने गरेको छ।
नीति निर्दिष्ट योजना भन्दा गोजि निर्दिष्ट योजना तस्बिर मा देखिन आएका छ्न ।


ग).प्रशासनिक
कर्मचारी को पद्स्थापन , सरुवा , काज, सहमती, भर्मण , अध्य्यन जस्ता कुरा मा स्थानिय तह मा मनराज को दबदबा रहेको छ।
समय रहदै विधि, नीति कानुन को परिपालना गर्न चुक्यौ भने यो कठिन अबस्था को सहि अवतरण नहुने देखिन्छ ।

वार्ड सचिब ललित सिङ

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज