Advertisement

राजनीति सेवा हो पेसा होइन -निर्मला साउद

Advertisement

जब कुनै देश जब निर्माण हुन्छ तब त्यो देशको नेतृत्वको लागि कुनै न कुनै दलको निर्माण हुन्छ ।र राजनीतिको सुरुवात हुन्छ।र नेतृत्वकर्ताले नेतृत्व गरेको देश त्यो नेतृत्व कर्ताको क्षमता र कार्यशैलीले देश कता तिर जान्छ भन्ने निर्धारण गर्छ। हरेक बिश्वका हरेक देशमा राजनीति हुनु भनेको त्यहा का जनताको सेवा गर्नु हो। हाम्रो देशमा पनि थुप्रै राजनीति दलको निर्माण भएको छ ।केही ब्याक्तीको अहिले पनि राजनीति गर्नु भनेको पैसा कमाउनु हो भनेर राजनीति गर्दैछ्न उनीहरुको लागि राजनीति पेसा बनेको छ।पैसा कमाउने सजिलो उपाय भएको छ।राजनीति समाजको सिसा जस्तो राजनीति अनुहार लिएर सिसाको अगाडि उभिन्छ तपाईलाई पनि त्यस्तै देखाइ दिन्छ ।
राजनीतिले समाजको बिकास र मोडेलको निर्माण हो। ब्याक्तीगत जीवन लाई निहाल्ने हो भने देश र जनताको मुक्ति का लागि मिर्तुको पनि प्रवाह नगरि १० बर्ष जनयुद्ध लडियो सङैका साथ आज यो गणतन्त्र निर्माणका लागि सहिद हुनु भयो ।तर मैले पनि त्यो मिर्तु लाई नजिक बाट हेरेको छु।आज जुन ब्यबस्था आयो त्यो १७ हजार सहिदहरुको बलिदान हो।आज यो समाजमा थुप्रै परिवर्तन भएका छ्न त्यो पनि यहि गणतन्त्र र १० बर्ष जनयुद्ध हो।राजनीति सेवा हो भन्ने सोच र मनोभाबले हरेक खुशी त्यागेर मिर्तु रोजेर हिडियो यहि समाज र यहि देशका लागि राजनीतिमा हरेक समयमा चुनाव हुने गर्छ्न चुनाब भनेको आफ्नो जनप्रतिनिधि छान्ने एउटा प्रकिया हो आज सेवा गर्ने राजनीति भन्दा पैसा कमाउने राजनीति सङ्ग केही ब्याक्ती छोटो स्वार्थका लागि पनि लागेको इतिहास छ र त्यो सिलशिला छ ।हामिले त हाम्रो भन्दा नि असल ब्याक्ती चुन्नु हाम्रो दायित्व हो।आज लाखौं खर्च गरेर करोडौं कमाउने तिर ध्यान जादा यी कुराहरुले गर्दा समाज पछाडी परेको छ ।चुनावमा ठुला कुरा गरेर चुनाव पछाडी जनताको सेवा मा नलाग्ने थुप्रै जनप्रतिनिधि देखिएका छ्न।ब्याक्ती रुपमा म पनि २०७९ साल को चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिए र लड्ने चुनाव हो हार जित हुन्छ।म हारे तर म हारे पनि मलाई मायागर्ने जनताको लागि म हारेकै छैन।म चुनाव हार्नु प्राबिधिक कारण हो तर म अझै गाउँ समाज र ती जनता कै साथमा छु पक्षमा छु।मैले चुनाबमा गरेका वाचा एउटा जनप्रतिनिधि को रुपमा तिर्न त सकेको छैन तर म ब्याक्ती गत रुपमा तपाईको सधै सेवा मा छु रहनेछु र रहिरहेन्छु ।मेरो आगि राजनीति सेवा हो पेसा होइन पैसा कमाउन कै लागि राजनीति गर्ने हो भने ब्यबसाय गरेर पनि पैसा कमाउन सकिन्छ त्यो म गर्दैछु।त्यसैले म भन्छु राजनीति सेवा हो पेसा होइन।राजनीति लाई पेसा बनाउने नियतका ब्याक्तीले अहिले राजनीतिलाई अलि बढी दुर्गन्धित बनाएका छ्न ।अब त्यो सफा गर्ने सम्पुर्ण जिम्मेवारी तपाई हाम्रो हो ।
=:
निर्मला साउद बान्निगढीजयगड गा.पा अछाम

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज