Advertisement

अभियान्ता तमोलीद्वारा सरकारलाई चेतावनी — प्रभा सेवा पुनः सुरु गर

Advertisement

डडेल्धुरा —
डडेल्धुरा अस्पतालबाट हालै हटाइएको प्रभा सेवा बिन्दु पुनः सञ्चालन गर्नुपर्ने माग तीव्र रूपमा उठिरहेको छ। यो सेवा केन्द्र स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका अत्यावश्यक सेवाहरू प्रदान गर्ने महत्त्वपूर्ण संरचना हो जसले डडेल्धुरासहित सुदूरपश्चिमका हजारौं सेवाग्राहीलाई राहत दिएको थियो।

सेवा बन्द भएपछि विशेषतः ग्रामीण क्षेत्र, विपन्न वर्ग तथा महिला, वृद्ध र दीर्घरोगीहरू प्रत्यक्ष मारमा परेका छन्।
“यस्ता सेवाहरू हटाइनुले नागरिकमाथि दोहोरो अन्याय हो,” नागरिकहरू भन्छन्।

अमरगढी नगरपालिका–१ निवासी युवा अभियानता सुरत तमोली भन्छन् —
“डडेल्धुराको जनतालाई सेवा चाहिएको हो, सास्ती होइन। प्रभा सेवा बिन्दु तुरुन्त सञ्चालन गर! नत्र आन्दोलन अवश्य हुन्छ।”

उहाँको भनाइमा यो समस्या कुनै कार्यालयको लापरवाही मात्र होइन, सरकारको बेवास्ताको परिणाम पनि हो।
सरकार स्वास्थ्य बीमा कार्यक्रमलाई ‘नागरिकमुखी’ भनेर प्रचार गर्छ, तर व्यवहारमा नागरिकलाई सेवा कटौती गरिँदैछ।

हामी नागरिकको स्पष्ट माग छ — प्रभा सेवा बिन्दु तुरुन्त पुनः सञ्चालन गरियोस्।

यदि सरकार मौन बसिरहन्छ भने, शान्तिपूर्ण तर निर्णायक जनआन्दोलनको विकल्प बाँकी रहने छैन, भन्ने चेतावनी पनि स्थानीय नागरिक र समाजसेवीहरूले दिएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज