अनेरास्ववियु (क्रान्तिकारी) को २३ औ रास्ट्रीय सम्मेलनमा सुप प्रदेश बाट केन्द्रिय उपाध्यक्षको पदमा उमेश कडेलले उम्मेदवारी दर्ता गरेका छ्न। कैलालीको गौरिगङ्ग न पा ३ निवासी कडेल बिगत लामो समय देखि विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अगाडि बढेका एक सशक्त विद्यार्थी नेता हुन ।उहाँले बिगत देखि विद्यार्थीका हक हित अधिकारको बारेमा आवाज उठाउदै आउनु भएको छ। विद्यार्थीमा विद्यार्थी नेता हुनु पर्छ भन्ने बिधि र नितिलाई आत्मासाथ गर्ने कडेल २३ औ अधिबेशनमा सबै विद्यार्थी साथीहरुलाइ सहयोगको लागि पनि अपिल गर्नु भएको छ। साथै आफू जितेमा विद्यार्थीका आधारभुत अधिकारका लागि सधैब लडिरहने पनि उहाँले प्रतिबद्धता गर्नु भएको छ्।

