Advertisement

नोभा अस्पतालद्वारा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

Advertisement

शनिबार , २०८० माघ ५ गते शुक्लाफाटा नगरपालिका -१ स्थित श्री कृष्ण आधारभूत विद्यालयमा नोभा अस्पताल प्रा.लि. धनगढीको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

यस शिविरमा भारतका प्रख्यात मेडिकल कलेजबाट विशेषज्ञता हासिल गरेका बरिष्ठ फिजिसियन डा. रामचन्द्र पौडेल (MBBS, MD-Internal Medicine) सहितको अनुभवी टोलीले बिरामीहरूको परीक्षण र उपचार गरेका थिए।

शिविरमा जम्मा ३०९ जना बिरामीले सेवा लिएका थिए, जसमा १२९ पुरुष र १८० महिला रहेका थिए। बिरामीहरूलाई सामान्य रोगहरूको परीक्षण, परामर्श, तथा औषधि वितरण गरिएको थियो।

फार्मेसी इन्चार्ज दिपेन्द्र कठरियाले शिविरमा सहभागी सबै बिरामीलाई आवश्यक औषधि नि:शुल्क वितरण गरिएको जानकारी दिएका छन्। यसले बिरामीहरूको आर्थिक भार कम गर्न ठूलो सहयोग पुर्‍याएको छ।

कार्यक्रम शुक्लाफाटा नगरपालिकाको वडा नम्बर १ को कार्यालय तथा युनाइटेड डाईग्नोष्टिक महेन्द्रनगर कन्चनपुर को सहकार्यमा आयोजना गरिएको थियो। स्थानीय नागरिकहरूले यस प्रकारको नि:शुल्क स्वास्थ्य सेवाको प्रशंसा गर्दै आयोजकलाई धन्यवाद व्यक्त गरेका छन्।

“स्वास्थ्य सेवा तपाईँकै गाउँमा” भन्ने नाराका साथ आयोजित शिविरले समुदायमा स्वास्थ्य सचेतना वृद्धि गर्ने विश्वास लिइएको अष्पताल प्रमुख लोकराज भट्ट ले जानकारी दिनु भयो

यो अभियानले समुदायमा स्वास्थ्यको पहुँच वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज