Advertisement

नेपाल औषधि व्यवसायी संघ अछामको प्रथम अधिवेशन बाट कृष्णबहादुर कुँवर निर्वाचित

Advertisement

अछाम, पुष ९ – नेपालऔषधि व्यवसायी संघ अछामको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट साँफेबगरस्थित धुर्वतारा फार्मेसीका प्रोप्राइटर कृष्णबहादुर कुँवर अध्यक्ष पदमा निर्विरोध चयन भएका छन्।

संघको सचिवमा विमल कुँवर, कोषाध्यक्षमा पुष्प केसी तथा सदस्यहरूमा रामबहादुर भण्डारी, प्रवेश भण्डारी लगायत चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य पृथ्वीबहादुर बमले संघको महत्वपूर्ण भूमिका र औषधि व्यवसायको विकासमा यस अधिवेशनले सुदूरपश्चिममा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे। विशिष्ट अतिथिका रूपमा नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्रबहादुर लेखक तथा वरिष्ठ उपाध्यक्ष जनकराज जोशीले संघको क्रियाकलापले औषधि व्यवसायीहरूलाई एकताबद्ध गर्न सहयोग पुर्‍याउने बताएका छन्।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष खेमराज भट्ट, डोटी शाखाका अध्यक्ष हिक्मत सिंह चोपडा, कञ्चनपुर शाखाका अध्यक्ष रामचन्द्र बुडा, कैलाली जिल्ला अध्यक्ष प्रेमराज विसीलगायत संघमा आवद्ध सदस्यहरू कमल खनाल र राजन बुढाको उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष कृष्णबहादुर कुँवरले संघलाई बलियो र सक्षम बनाउन आफूले पहल गर्ने बताए। उहाँले भन्नुभयो, “औषधि व्यवसायीहरूबीच एकता, सहयोग, र व्यवसायिक विकास नै संघको प्रमुख लक्ष्य हुनेछ। हामी सँगै अघि बढेर समाजमा स्वास्थ्य सेवा सहज बनाउने प्रयास गर्नेछौं।”

कार्यक्रमको सञ्चालन विमल कुँवरले गरेका थिए भने स्वागत मन्तव्य प्रवेश भण्डारीले राखेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज