Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशले एक दिने कार्यशालाको आयोजना गर्दै
Advertisement

नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशले एक दिने कार्यशालाको आयोजना गर्दै

Advertisement

नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशले एक दिने कार्यशाला आयोजना गर्ने भएको छ । यही २६ गते भैरहवामा  औषधि उद्योगमा कार्यगत फर्मासिस्ट र सहायक फर्मासिस्टहरुको लागि एक दिने कार्यशाला कार्यक्रमको आयोजना गरिएको नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशका सचिव सचिन अर्यालले जानकारी दिए ।

फार्मास्युटिकल्समा वर्तमान राम्रो विनिर्माण अभ्यासको उदीयमान अवधारणा र व्यावहारिक दृष्टिकोण’ विषयमा सहभागिहरुलाई प्रस्ट पारिने सचिव अर्यालले बताए । यस्तै कार्यशालामा बहुराष्ट्रिय औषधि उद्योगमा प्रख्यात र उच्च अनुभवी वरिष्ठ फर्मासिस्ट सुरजबहादुर थापा र नेपाली औषधि क्षेत्रमा लामो अनुभव भएका वरिष्ठ फर्मासिस्ट सभ्यता खनाल र अच्युत विक्रम थापाले प्रशिक्षण दिने कार्यक्रम तय भएको उनले बताए । 

कार्यशालाले औषधि प्रक्रियाहरूसँग सम्बन्धित जोखिमहरूलाई प्रभावकारी रूपमा पहिचान गर्न, मूल्याङ्कन गर्न र न्यूनीकरण गर्न पनि सहयोगी हुनेछ, जसले गर्दा नियामक मापदण्डहरूको पालना सुनिश्चित गर्न र समग्र गुणस्तर आश्वासनमा वृद्धि गर्ने सचिव अर्यालले बताए । 

लुम्बिनी प्रदेशमै पहिलो पटक उद्योगमा कार्यगत फर्मासिस्टहरू तथा सहायक फर्मासिस्टहरूलाई लक्षित गरि यो कार्यक्रम  आयोजना गर्न लागिएको र भविष्यमा पनि अन्य क्षेत्रमा कार्यगत फर्मासिस्टहरूहरुको लागि पनि क्षमता अभिवृद्धि कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।
 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हु...
चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजला...
एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदै...
लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं- साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज