Advertisement

कैलालीमा आगलागीबाट किसानको गहुँ खेतमै खरानी

Advertisement

धनगढीः कैलालीमा किसानको गहुँबाली नै सत्यानास भएको छ।

गहुँबाली भित्र्याउने समयमा ठूलो परिमाणमा गहुँबालीमा नोक्सानी भएको छ। आगलागीबाट भित्र्याउन लागेको गहुँबालीमा क्षति पुगेको हो। हिजो (शनिबार) मात्र जिल्लाको जोशीपुर गाउँपालिका–६ पकरीयाका एक स्थानीयको गहुँमा आगलागी भएको हो। घरको आगनमा बालेको आगो गहुँमा सल्कन पुगेपछि ५० विघा जमिनको काटेर राखेको गहुँ नष्ट भएको छ।

भजनी नगरपालिका–८ गौरचौरका टेङ्ना चौधरीको ८ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा आगलागी भएको छ। विद्युतको लाइन सर्ट भएर बिहीवार गहुँबालीमा आगलागी भएको हो। त्यस्तै, बिहीवार नै जोशिपुरका परशुराम चौधरीको १३ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा पनि आगलागी भएको थियो।

जोशीपुर गाउँपालिका–४ खर्चुवाका परशुराम चौधरीको गहुँबालीमा पनि आगलागी भएको छ। आगलागीबाट करिब १३ कठ्ठामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीले जनाएको छ। शनिबार फेरी गहँुबालीमा आगलागी हुँदा १५ जना किसानको गहुँबालीमा क्षति पुगेको छ। जोशीपुर गाउँपालिका–६ पकरीयाका १५ जनाको गहुँमा आगलागी भएको हो।

२४  वर्षीया विपना गड्सीलाले फोहर जलाउने क्रममा गहुँबालीमा आगलागी भएको इलाका प्रहरी कार्यालय जोशीपुरका प्रहरी निरीक्षक गणेश थापाले बताए। आगलागीबाट करिब सात विघा दुई कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा क्षती पुगेको छ। सबैभन्दा बढी महाराज कठरीयाको एक विघा, हरीचन्द्र वडायकको १५ र रामबहादुर महतोको १५ कठ्ठामा लगाएको गहुँबालीमा क्षती पुगेको छ।

उता कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ। दोधारा–चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा–चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले बताए। उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएको बताए।

स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि, भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो। कैलालीको जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा आगलागीबाट किसानको घर भित्र्याउने बेलाको गहुँ खेतमै जलेको छ। जोशीपुरमा १३ कठ्ठा र भजनीमा आठ कठ्ठा जमिनमा लगाएको गहुँ नष्ट भएको हो। यसैगरी, भजनी नगरपालिका–८ जनकपुरमा नारायणप्रसाद देवकोटाले आठ कठ्ठामा लागएको काट्ने बेला भएको गहुँमा आगो लागेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज