Advertisement

थलारा गाउँपालिका – ८ मा सुन्तलाजात फलफूल बगैचा पुर्नस्थापना सम्बन्धि तालिम सुरु

Advertisement

बझाङ : थलारा गाउँपालिकामा सुन्तलाजात फलफूल बगैचा पुर्नस्थापना तथा ह्रास रोग नियन्त्रण कार्यक्रम सम्बन्धि तालिम सुरु भएको छ । वडा नम्बर ८ भित्रका किसानहरुको लागि आज विहीबारबाट उक्त तालिम सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय एवं बालि संरक्षण प्रयोगशालाको आयोजना तथा कृषि ज्ञान केन्द्र बझाङको समन्वयमा तीन दिने तालिम सञ्चालन भएको हो । सुन्तलाजात फलफूल बगैंचा कसरी स्थापना गर्ने र त्यसबाट आम्दानी कसरी लिन सकिन्छ लगाएका विषयमा सहभागीहरुलाई प्रशिक्षण गरिएको छ । आज पहिलो दिन कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्टले सहभागी कृषकहरुलाई प्रशिक्षण गर्दै फलफूल खेतीको लागि सम्भावनाले भरिएको उक्त ठाउँमा किसानहरूले लगानी गरेमा प्रतिफल राम्रो पाइने बताउनुभयो ।

विष्टले सुन्तलाजातका फलफूल बाटै किसानले लाखौं रकम कमाएका उदाहरण दिदै जिविकोपार्जनमा सहजता ल्याउन र आत्मनिर्भर हुन किसान आफै जागरुक हुनुपर्ने बताउनुभयो । त्यसको लागि कृषि ज्ञान केन्द्र किसानको साथमा रहेको उहाँको भनाइ छ । तीन दिनसम्म चल्ने उक्त तालिममा किसानहरुलाई अन्तिम दिन स्थलगत भ्रमण गराउनुका साथै फलफूल लगाउने तरिका बारे अभ्यास भएको छ ।

बालि संरक्षण प्रयोगशाला कञ्चनपुरका कार्यालय प्रमुख भक्त बहादुर पानको अध्यक्षामा सञ्चालन भएको तालिममा वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराज जोशी प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेक बहादुर विष्ट रहनुभएको थियोे । कार्यक्रममा वडा भित्रका करीब ८० जना स्थानीय कृषकको सहभागिता रहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज