Advertisement

सेति प्रादेसिक अष्पताल मा छिट्टै नयाँ अपरेसन थ्रेटर रुम सँचालनमा  ! !  

Advertisement

धनगढि कैलालि : सेति प्रादेसिक अष्पताल मा छिट्टै नयाँ अपरेसन रुम OT सेवा सचाँलन मा आउने भएको छ ।

बिगत का दिन मा सेती प्रादेशिक अस्पतालमा शल्यक्रिया गर्न झण्डै तीन वर्षसम्म पालो कुर्नुपर्ने बाध्यता भएता पनि अब छिट्टै यो समस्या समाधान हुने नयाँ नियुक्त्त मेसु  डा शेर बहादुर कमर ले बताउनु भयो । अहिले अस्पतालमा जनरल सर्जरी गर्न पालो पर्खनेको संख्या सबैभन्दा बढी छ।

सेतीमा अहिले जनरल सर्जरी, युरो, न्यूरो, नाक, कान र घाँटी, गाइने र दाँतको शल्यक्रिया हुने गरेको छ।  जनशक्ति तथा ओ टि ठाँउ को अभाब मा  अन्य सर्जरी गर्ने बिरामीको पालो दुई महिनामा आउने भए पनि जनरल सर्जरी गर्न भने लामो समय पालो पर्खनु पर्ने बाध्याता रहेको भएता पनि अब छिट्टै नयाँ बनिरहेको अपरेसन रुम ले यो समस्या समाधान हुने मन्त्री झपट साउद साँउद ले जानकारि दिनु भएको छ ।

अन्य पहाडि जिल्ला अष्प्ताल हरु मा MD डा को दर्बन्दि नहुँदा  सेति मा अपरेसन को चाप बढेको ब्यस्थापन समिति का अधक्ष्य निर्मल शाह ले बताउनु भयो ।अहिले सेती प्रादेशिक अस्पतालमा जनरल सर्जरीका लागि नाम दर्ता गराउने बिरामीको सङ्ख्या बिहिवारसम्म ४७२ पुगेको छ।  तर अब केहि महिना भित्र करार , जनशक्ति  थपेर होस या नयाँ अपरेसन थ्रेटर निर्माण गरेर भएता पनि मेरो कार्यकाल मा गरिब दुखि बिरामि लाई सस्तो गुणस्तरिय सेवा  सुबिधा दिन को  निम्ति लागि  परेको कुरा अधक्ष्य शाह ले कामना टुडे लाई जानकारि गराउनु भयो । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज