Advertisement

महेन्द्रनगर मन्त्र हस्पिटलमा २४सै घण्टा आकस्मिक तथा अप्रेशन सेवा

Advertisement

मंसिर २४ । मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालीले २४ सै घण्टा सल्यक्रिया सेवा सुचारु गरेको छ । मन्त्र हस्पिटलका निर्देशक डा. गोविन्द रोकायाले दुरविन विधिबाट पित्त थैलीको पत्थरी, एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिस्टुला, आन्द्रा बेरिएको र फुटेको, स्तन तथा शरीरका गाँठा गुठी आदिको २४ सै घन्टा सल्यक्रिया सेवा सुचारु गरेको बताए । 

डाक्टर रोकायाका अनुसार हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा, अप्रेशन सेवा, सघन उपचार आइसियु सेवा, भिडीयो एक्स–रे सेवा, एक्स–रे सेवा, फार्मेसी सेवा, प्रयोगशाला सेवा, इ.सी.जी. सेवा, फिजियोथेरापी सेवा, ईको सेवा, इन्डोस्कोपी, सेवा, ल्याप्रोस्कोपिक सेवा लगायतका सेवा दिइरहेको छ । 

पछिल्लो समय सुदूरपश्चिमका तराई क्षेत्रमा प्रतिस्पर्धात्मक रुपमा हस्पिटल खुल्ने क्रम बढ्दो छ । सुदूरपश्चिमको कैलाली जिल्लामा धेरै हस्पिटल खुलीरहेका भएपनी कञ्चनपुरमा भने थोरै संख्यामा हस्पिटल खुलेका छन । सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने समस्यालाई हटाउँन हस्पिटल सञ्चालनमा ल्याएको समेत हस्पिटलका निर्देशक डा. रोकायाले बताए । 

हस्पिटलमा दक्ष चिकित्सकबाट स्वास्थ्य उपचार सेवा सुचारु भएको भन्दै उनले बिभीन्न रोगबाट ग्रसीत बनेका नागरिकहरुलाई टाँढा जानुपर्ने बाध्यता हटाएर स्वास्थ्यउपचार सेवा लिन आग्रह गरे  ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज