Advertisement

प्रतिनिधिसभा निर्वाचन: २० क्षेत्रको परिणाम सार्वजनिक, कहाँ कसले जिते ?

Advertisement

प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ। शनिबार बिहान ५ बजेसम्म २० वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक परिणामअनुसार १३ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), ४ क्षेत्रमा नेपाली कांग्रेस, २ क्षेत्रमा नेकपा र १ क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
रास्वपाले जितेका क्षेत्र:
काठमाडौं–४ : पुकार बम
काठमाडौं–९ : डोलप्रसाद अर्याल
काठमाडौं–१ : रञ्जु दर्शना
काठमाडौं–३ : राजुनाथ पाण्डे
काठमाडौं–६ : शिशिर खनाल
काठमाडौं–७ : गणेश पराजुली
काठमाडौं–८ : विराजभक्त श्रेष्ठ
काठमाडौं–१० : प्रदीप विष्ट
काठमाडौं–५ : सस्मित पोखरेल
धनुषा–३ : मनिष झा
कास्की–३ : बिना गुरुङ
कास्की–२ : उत्तमप्रसाद पौडेल
मोरङ–४ : सन्तोष राजवंशी

कांग्रेसले जितेका क्षेत्र:
रसुवा : मोहन आचार्य
मनाङ : टेकबहादुर गुरुङ
मुस्ताङ : योगेश गौचन थकाली
दैलेख–१ : बासना थापा

नेकपाले जितेका क्षेत्र:
रुकुम पूर्व : पुष्पकमल दाहाल ‘प्रचण्ड’
कालीकोट : महेन्द्रबहादुर शाही
एमालेले जितेको क्षेत्र:
बाँके–२ : मोहम्मद ईश्तियाक राई

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज