Advertisement

विद्यार्थी र आम नागरिकका लागि विद्यार्थी नेता सुरेश जोशी सूर्यको आवाज

Advertisement

जेठ १८ गते देखी देशभर यातायात व्यवसायीले गाडी बन्द गरेपछि शिक्षक सेवा आयोगको परीक्षा दिने विद्यार्थी अलपत्र  परे सँगै विधार्थी नेता सुरेश जोशीले सामाजिक सञ्जाल मार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन् । साथै  गास खोज्न हिँडेका नेपाली नागरिक आमाबुवा दाजुभाई दिदीबहिनीहरु अलपत्र परेका छन् । विद्यार्थी र नागरिकको समस्या सरकारले सुन्ने कि नसुन्ने? विद्यार्थीसँग र गाँसिन हिँडेका नागरिकसँग आर्थिक स्थिति कमजोर हुन्छ । विद्यार्थीहरू भोग तिर्खा निन्द्रा नमानी लोकसेवा तयारी गरिरहेका बेला  लोकसेवा दिन जाँदा साहुसँग ऋण निकालेर लोकसेवा दिन हिँडेका हुन्छन् । तर यातायात बन्द भएर चपेटामा परेर  विद्यार्थीको यो पीडा सुन्ने कि नसुन्ने सरकार? जेठ २४ गते कोशी प्रदेशको परीक्षा दिन जाने विद्यार्थी देशको कुनाकाप्चा विकट जिल्ला बझाङको साइपाल दार्चुलाको अपि बाजुराको हिमाली जस्ता विकट गाउँपालिकामा छन् ।

त्यहाँबाट जिल्ला सदरमुकाम आउन पनि ६-७ घण्टा लाग्छ । सुदूरपश्चिमबाट कोशी प्रदेश जान ५८ घण्टा जति लाग्छ । विद्यार्थीहरू विकट जिल्लामा आफ्ना लोकसेवाका सपना सम्झेर बसिरहेका छन् । विद्यार्थीहरू देशको कुनाकाप्चामा बसेर लोकसेवाको सपना देखिरहेका छन् । सहरमा दाजुभाई छन् न आमाबुवा छन् केवल खल्टीमा ऋण गारेर ल्याएको टिकट मात्रै छ।

यो समस्या सरकारले सुन्ने कि नसुन्ने लाखौं विद्यार्थी र गास खोज्न हिँडेका नागरिकको आवाज सुन्ने कि नसुन्ने सरकार भन्दै नेकपा एसका विधार्थी नेता सुरेश जोशी सुर्यले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यातायात व्यवसायी माग पूरा गरेर सास्ती भोगिरहेका गरिब जनताको माग सम्बोधन गर्न सरकारलाई जोशिले  आग्रह गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज