Advertisement

देश र जनताले कहिले न्याय पाउने प्रधानमन्त्री ज्यु ?

Advertisement

नेपालमा लामो समय देखि नेतृत्व र संविधान पटकपटक परिवर्तन हुँदै आइरहेको छ ।२००७ देखि २०८१ सम्म आइपुग्दा नेतृत्वहरु मात्रै परिवर्तन भएको बुझिन्छ।

देश र जनता अहिलेसम्म ढुङ्गे युगमै बाची रहेकोे छ्न।साचै नेपाल बनाउने हो भने एक कानुन एक सरकार एक नियम एक आवाज हुनुपर्छ।साथै तराईमा मात्रै होइन अब पहाडी क्षेत्र र कृषि क्षेत्र अनि नदिनाला वनजङलको सहि सदुपयोग हुनुपर्छ।

अनि मात्रै नयाँ नेपाल र जनताको जनवादी लोकतान्त्रिक गणतन्त्रको जन्म हुनेछ।
आज देशमा चोकचोकमा हजारौं राजाहरु जन्मिएका छ्न।के यहि हो त गणतन्त्र?

राजतन्त्रमा बोल्न पाइएको थिएन हामी एकातिर भन्दै हिनेका छौ।अर्कातिर हामी गणतन्त्रवादीहरु नै राजा बन्दै हिजोको तानाशाही राजा भन्दा बढी तानाशाही बन्दै हिनिरहेका छौ।

मैले त्यसो भनी रहदा म राजावादी चाहिँ होइन।म प्रवासी आन्दोलनको प्रवासी मुद्दाहरुलाइ प्रवास र स्वदेशमा सरकार सामु पुगाउने एक मेरुदण्ड हु।अर्थात म एक जिम्मेवार युवा नेतृत्व रास्ट्रवादी युवा भन्न रुचाउछु।

मेरो बुझाइमा नेपाली जनताले अहिलेसम्म गणतन्त्र पुर्ण सुगन्ध लिन नपाउदै गणतन्त्रवादिकै कारण आज गणतन्त्र नै खतरामा पुगेको देखिन्छ।

गणतन्त्रवादिकै तानाशाही कै कारण आज देश एक नयाँ दिशा तिर पुगेको देखिन्छ।युग परिवर्तनको दौरानमा छ। एआइको दुनियाँ संसार भरी सुरुवात भैइसक्दा पनि अहिले सम्म नेपाल सुतेको झै दुनियाँले बुझेको नेपाली युवायुवतीहरुलाइ अनुभुती हुँदै आइरहेको छ।

अहिलेको आवश्यकता संबैधानिक लोकतान्त्रिक गणतान्त्रिक राजतन्त्र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हिन्दु रास्ट्र र प्रदेश खारेज यी जाइज माग तपाईहरु नै पूरा गर्नु हुनेछ।भने मेरो बुझाइ रहेको छ।

अनि मात्रै यो देश र जनताले न्याय पाउनेछ। देशमा शान्तिले बास गर्नेछ।होइन भने देश ठुलो जनआन्दोलन को तयारीमा जाने सम्भावना देखिन्छ।

अहिले सदनमा आदरणीय युवा नेतृत्व #ज्ञानेन्द्रबहादुरशाही ज्यु का बिचार प्रर्ट देखिनछ्न। भने सडकमा आदरणीय नेपाली गरिब दिनदुखी जनताका जिउँदा भगवान दुर्गा प्रसाई ज्यु का माग जाइज छ्न। भने मेरो अहिलेसम्म बुझाइ रहेको छ।नेतृत्व वा सरकारमा हुनेहरु सत्यलाई सुइकार गरि देश र जनतालाइ एक नयाँ रुप दिनु हुनेछ।भने नेपाली जनताको बुझाइ रहेको छ।

यहि राजा ज्ञानेन्द्र शाहा ज्यु लाई जनताले नै २०६३,६४ को जनआन्दो बाट फालेको थियोे।भने के गणतन्त्र पनि सचिनु छोडेर फाल्ने तयारीमा हुनुहुन्छ र ? अझै केही भएको छैन।सम्पुर्ण जिम्मेवार नेतृत्वहरु सच्चिनु हुनेछ।भने मेरो बुझाइ रहेको छ।

त्यसैले आदरणीय नेतृत्व गढ आदरणीय नेकपा एमाले का अध्यक्ष एवम् वर्तमान देशका प्रधानमन्त्री केपी शर्मा ओली ज्यु लगायत जिम्मेवार सम्पुर्ण नेतृत्वहरु एक पटक सोच्नु होस् त के तपाईंहरु देश र जनताको लागि काम गर्दै हुनुहुन्छ ? वा पार्टी र आफ्न्तहरुको लागि काम गर्दै हुनुहुन्छ ।

मेरो बुझाइमा सबैभन्दा माथी जन्म दिने आमा र जन्मेको देश हुन्छ।अर्थात सबैभन्दा माथी रास्ट्र हुन्छ। रास्ट्र नै नरहे भने पार्टी के का लागि कसको लागि हुन? हामिले सच्चिने बेला हो। सबै नेतृत्व मिलेर देशलाई नयाँ दिशा दिनुपर्ने आवश्यक देखिन्छ।

अहिलेसम्म पार्टी र आफन्तले मात्रै न्याय पाएको बुझिन्छ। रास्ट्र देश जनताले आखिर कहिलेसम्म न्याय पाउने हो।प्रधानमन्त्री ज्यु ?
यस्तै हो भने देश नै नरहने अवस्था सिर्जना हुन सक्छ।यो आवाज तपाइकै प्रवासीनेपाली-संघ-भारत को जिम्मेवार नेतृत्वको मात्रै नभएर नेपाली जनताको आवाज हो भने बुझनु हुनेछ।भने मेरो बुझाइ रहेको छ।

प्रमोद सिंह साउँद क्षेत्री
प्रवास लखनौ भारत

(जय रास्ट्रवाद )

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज