Advertisement

कामना टेलिभिजनको प्रवन्ध निर्देशकमा साउँद नियुक्त

Advertisement

धनगढी- कामना टेलिभिजनको प्रवन्ध निर्देशकमा हंसराज साउँद ( हिमाल) लाई नियुक्त गरिएको छ ।
सोमबार साझ कामना टेलिभिजन प्रालिका अध्यक्ष बचन राज जोशीले साउँदलाई उक्त पदमा नियुक्त गर्नु भएको हो।

रिक्त रहेको प्रवन्ध निर्देशक पदमा नियुक्त गर्दै अध्यक्ष जोशीले पत्रकार साउँदको अनुभव, दक्षता, र नेतृत्व क्षमताले टेलिभिजनलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । त्यस्तै साउँदको कार्यकालमा सञ्चार क्षेत्रमा नवीनतम पहल र प्रभावकारी व्यवस्थापनको आश गरेको अध्यक्ष जोशीले बताए ।

नवनियुक्त निर्देशक साउँदले टेलिभिजनको टोलीले जुन विश्वासले मलाई थप जिम्मेवारि दिएको छ त्यसलाई आत्मसाथ गर्दै अघि बढ्ने बताए । उनलेे जनताको हकहित र आवाज सुन्ने तथा बोल्ने माध्यमका रुपमा टेलिभिजनलाई अघि बढाउने समेत बताए ।
साउँद यसअघि कामना टेलिभिजन बढैपुर शाखा प्रमुख थिए ।

कामना टेलिभिजनले परम्परागत टेलिभिजनको सीमालाई तोडेर दर्शकलाई अझ सुविधाजनक, सुलभ, र आकर्षक विकल्प प्रदान गरेको छ। भविष्यमा प्रविधिको थप विकाससँगै यसको लोकप्रियता अझ बढ्ने गएपछि अनलाइन टेलिभिजनको रुपमा कामना टेलिभिजन सञ्चालनमा ल्याएको हो ।
कामना टेलिभिजनको मुख्य कार्यालय सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको छ,, भने यसका शाखा कार्यालयहरू सुदूरपश्चिमका सबै जिल्लामा रहेका छन् ।

कामना टेलिभिजनले समाचार, शैक्षिक सामग्री, सांस्कृतिक कार्यक्रम तथा विभिन्न जीवनोपयोगी जानकारीहरू अनलाइन टिभीमार्फत सजिलै उपलब्ध गराउँदै आएको छ ।

                        नियुक्ति पत्र

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज