Advertisement

वडा अध्यक्ष सिँहद्वारा राष्ट्रपति रनिङ्गशिल्ड प्रथम विजेतालाई २२ हजार पुरस्कार

Advertisement

बझाङ :बझाङ जिल्लाकाे छविसपाथिभेरा गाउँपालीका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

यहीँ १२ गते देखि सञ्चालनमा आएको राष्ट्रपति रनिङ्गशिल्ड १७ गते सम्पन्न भएको हाे । जनप्रिय नमुना माध्यमिक विद्यालय बगडगाउँमा सञ्चालन भएको राष्ट्रपति रनिङ्गशिल्ड काे राष्ट्रपति रनिङ्गशिल्ड उपाधि जनप्रिय नमुना माध्यामिक विद्यालय बगडगाउले हात पारेको हाे ।

सञ्चालन भएको खेलहरुमा ८ वटा माध्यामिक विद्यालय सहभागी रहेका थिए । जसमा जनप्रिय माध्यमिक विद्यालयले १२ स्वर्ण ५ रजत २ कास्य हात पारेर राष्ट्रपति रनिङ्गशिल्डकाे उपाधि उचाल्न सफल भएको छ । भने बान्निचाैर माध्यमिक विद्यालयले ९ स्वर्ण ४ रजत ३ कास्य गरि सेकेन्ड भएको छ । यसै गरि सत्यवादी माध्यामिक विद्यालय जयपृथ्वी नगरले स्वर्ण २ रजत ७ कास्य ६ हात पारेकाे छ । यसै गरि विभिन्न विद्यालयहरुले राम्रो खेल प्रदशन गर्दै विभिन्न पदकहरु हात पार्न सफल भएको छन ।

छविसपाथिभेरा गाउँपालीका वडा नम्बर १ का वडा अध्यक्ष करनजङ्ग बहादुर सिँहले आफ्नाे तलव बाट प्रथम उपाधि उचाल्ने विद्यालयलाई २२ हजार नगद पुरस्कार दिएका छन । यति मात्र हैन विद्यार्थी लाई खेलका भेष्ट,कट्टु सहित विभिन्न ठाउँमा सहयाेग गर्नु भएको छ ।

समाजसेवी अध्यक्ष सिँहले गरिव दुखि सहित विभिन्न खेलकुदमा सहयाेग गर्दै आउनु भएको हाे । यसरी वडा अध्यक्षले व्याक्तिगत रुपमा सहयाेग गरेको भन्दै आयाेजक धन्यवाद दिएका छन । भने राष्ट्रपति रनिङ्गशिल्डकाे उपाधि जनप्रिय माध्यामिक विद्यालय वगडगाउँले उचाल्न सफल भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज