Advertisement

धनगढीमा निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता हुँदै

Advertisement

 

धनगढी, पुस १४ – कैलालीको धनगढीमा पुस १४ गतेदेखि १६ गतेसम्म निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सहयोग र सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा सान्सौं विधामा सिनियर र जुनियर स्तरका खेलहरु आयोजना गरिने छन्।

सुदूरपश्चिम प्रदेश उसु संघका कार्यवाहक अध्यक्ष राजिव गुप्ताका अनुसार, प्रतियोगितामा सातवटा प्रदेश र तीनवटा विभागीय टोली गरी १० टिम सहभागी हुने छन्। सिनियरतर्फ पुरुषमा सात र महिलामा छ तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने जुनियरतर्फ पुरुष र महिलाका चार-चार तौल समूहमा खेल हुनेछन्।

८८ पदकका लागि प्रतिस्पर्धा

प्रतियोगितामा २२ स्वर्ण, २२ रजत, र ४४ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। सिनियरतर्फ प्रथम हुने टिमलाई नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ, र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै, जुनियरतर्फ प्रथम, दोस्रो, र तेस्रो हुने टिमलाई क्रमशः २५ हजार, १५ हजार, र १० हजार रुपैयाँ नगदसहित पदक दिइनेछ।

प्रतियोगितामा १९६ खेलाडी सहभागी हुने

यो प्रतियोगितामा १९६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिता आयोजना गर्न ४८ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

निता खड्काको सम्झनामा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। धनगढी उपमहानगरपालिका-१२, जुगेडाकी १८ वर्षीया उसु खेलाडी निता खड्काको केही समयअघि सवारी दुर्घटनामा दुखद निधन भएको थियो।

प्रतियोगिताले सुदूरपश्चिमका खेलाडीहरूलाई प्रेरणा प्रदान गर्ने आयोजकको विश्वास छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज