Advertisement

वल्डभिजन इन्टरनेसनल नेपालकाे आर्थिक सहयाेग र प्रगतिशील युवा समाजकाे साझेदारीमा बनेको विद्यालय भवन हस्तान्तरण

Advertisement

बझाङ : बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ४ गाेलाईमा रहेको बालविकास माध्यमिक विद्यालय लाई विद्यालय भवन हस्तान्तरण गरेको छ ।

भुकम्पले भवन भत्काएपछि गाेलाईमा रहेको बालविकास माध्यामिक विद्यालयका भवनहरु भत्किएका थिए । त्यहीँ बिषयमा वल्डभिजन इन्टरनेसनल नेपालकाे आर्थिक सहयाेगमा प्रगतिशील युवा समाजकाे साझेदारीमा विद्यालयकाे ४ काेठे दुईतले भवन निर्माण भएर आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हाे ।

विद्यालयमा एक कार्यक्रमका बिच सुविधा सम्पन्न भवन प्रगतिशील युवा समाजका सहँ सचिव प्रविन्द्र धामीले विद्यालयलाई हस्तान्तरण साथै आगामी रेगधेककाे जिम्मेवारी सहित सुम्पेको थियाे । प्रगतिशील युवा समाज बझाङ र वल्डभिजनले विभिन्न स्थानमा विद्यालयका भवनहरु निर्माण गरेका छन । भुकम्प पछि विद्यार्थीहरु चाैरमा बसेर बस्नु पर्ने बाध्यता हटेकाे विद्यालयका शिक्षकहरुले बताए । साथै सहयाेग गर्ने सस्थालाई बधाई पनि दिएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य नाटक सहित स्वागत गर्नु भएकाे हाे । स्वागत मनतव्य प्रधानाध्यापक खातिले राख्नु भएको थियाे । यसरी राम्रो सुविधा सम्पन्न भवन पाउँदा अत्यन्तै खुसि भएको स्राेतकाे भनाइ छ । प्रगतिशील युवा समाज र वल्र्डभिजनकाे आर्थिक सहयाेगमा निर्माण सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा विव्यस अध्यक्ष गगन बहादु खातीकाे अध्यक्षतामा प्रमुख अतिथि जयपृथ्वी नगरपालिका मेयर चेतराज वजाल विशिष्ट अतिथि वडा नम्बर ४ का अध्यक्ष ईश्वर खाती प्रगतियुवा सह-सचिव प्रविन्द्र धामी
प्रगतिशील लव राज जाेशी ,वल्ड भिजनका बझाङ सँयाेजक मेनका मल्ल सहितकाे उपस्थिति रहेकाे थियाे । यस अगाडि अस्थायी सिकाई केन्द्र अन्तरगत निर्माण भएका टिनका टहरामा विद्यार्थी पढ्दै आएका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज