डडेल्धुरामा ४३ वर्षीय फरार प्रतिवादी पक्राउ
डडेल्धुरा - डडेल्धुराबाट फरार प्रतिवादी पक्राउ परेका छन्।
डडेल्धुराको अमरगढी नगरपालिका–१ का ४३ वर्षीय प्रेम साउँदलाई मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलिले अमरगढी–५ बसपार्कबाट पक्राउ गरेको हो।
जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा २०७१ मा १ वर्ष ९ महिना १९ दिन कैद सजाय तोकेपछि साउँद फरार रहेका थिए। ...



