Advertisement

Day: २०८३ कार्तिक २५, मंगलवार १४:०९

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ सुनकुडामा सम्पन्न तेस्रो जय नेपाल वडाध्यक्ष कप टी-१२ क्रिकेट प्रतियोगिताको उपाधि बुङ्गल नगरपालिका-६ ले जितेको छ। मंगलबार भएको फाइनल खेलमा आयोजक टोलीलाई पराजित गर्दै बुङ्गल-६ ले उपाधि आफ्नो पक्षमा पारेको हो। उपाधिसँगै विजेता बुङ्गल-६ ले नगद ६६ हजार ६ सय ६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता बनेको आयोजक टोलीले नगद ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। बित्थडचिर गाउँपालिका वडा नम्बर ९ को वार्षिक कार्यक्रमअन्तर्गत तिहार तथा छठ पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो। स्थानीय युवामा रहेको खेल प्रतिभा पहिचान तथा प्रवर्द्धन गर्दै स्थानीय, प्रदेश र राष्ट्रियस्तरका खेलाडी उत्पादनमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष हरिश्चन्द्र ज...
कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
खुलेआम पटाका पड्किँदा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त नागरिक प्रभावित; भारतबाट भित्रिने अवैध पटाका नियन्त्रण र प्रयोगकर्तामाथि कारबाही गर्न प्रशासनलाई चुनौती धनगढी : तिहार उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्व हो तर कैलालीमा पछिल्लो समय तिहारको रमझमसँगै पटाकाको आवाजले सर्वसाधारणको शान्ति र सुरक्षामाथि नै चुनौती थपेको छ । जिल्लाका विभिन्न बजार, बस्ती तथा सार्वजनिक स्थानमा ठूलो आवाज निकाल्ने पटाका पड्काउने क्रम बढ्दा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, अशक्त तथा सर्वसाधारण नागरिकले सास्ती खेपिरहेका छन् ।पटाका पड्काउनेहरूका लागि केही क्षणको रमाइलो बनेको विषय अरूका लागि त्रास र पीडाको कारण बनिरहेको छ । घरभित्र आराम गरिरहेका ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त व्यक्तिहरू अचानक आउने ठूलो आवाजबाट त्रसित भइरहेका छन् । साना बालबालिका, गर्भवती महिलामा डर र मानसिक तनाव उत्पन्न भइरहेक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज