Advertisement

Day: २०८३ श्रावण २०, बुधबार ०८:००

आज देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी

आज देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- देशभर मनसुनी वायु सक्रिय रहँदा आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा हुने क्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने जनाइएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह ग...
वर्षाले देशभर सडक सञ्जाल प्रभावित: पाँच राजमार्ग पूर्ण अवरुद्ध, केही सडकमा राति सवारी निषेध

वर्षाले देशभर सडक सञ्जाल प्रभावित: पाँच राजमार्ग पूर्ण अवरुद्ध, केही सडकमा राति सवारी निषेध

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- अविरल वर्षापछि देशका विभिन्न राजमार्ग तथा सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार आज बिहान ६ः२० बजेसम्म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, मुस्ताङको बेनी जोमसोम सडक, रुकुम पश्चिमको भेरी कोरिडोर, रसुवाको त्रिशूली, मैलुङ,स्याफ्रुबेशी सडक तथा दोलखाको लामासाँगु,रमेछाप राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। सिन्धुपाल्चोकको चारकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग बन्द भएको हो। मुस्ताङको थासाङमा पहिरोले बेनी जोमसोम सडक अवरुद्ध बनाएको छ भने रसुवा र दोलखामा बाढीले सडक क्षति पुर्‍याउँदा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ। जोखिम न्यूनीकरणका लागि बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ। बीपी राजमार्गको खुर्कोट नेपालथोक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज