Advertisement

ट्रेन्डिङ

सुदूरपश्चिमको लगातार तेस्रो जित, तीन खेल हार्ने पहिलो टोली बन्यो लुम्बिनी -कामना टुडे

सुदूरपश्चिमको लगातार तेस्रो जित, तीन खेल हार्ने पहिलो टोली बन्यो लुम्बिनी -कामना टुडे

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम रोयल्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्सलाई ४५ रनले हरायो । लुम्बिनीले भने पराजय यात्रा कायम राख्यो । उसको यो लगातार तेस्रो हार हो । आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । शीर्षक्रमका ब्याटर नचल्दा लुम्बिनीले फराकिलो हार बेहोरेको हो । उसका लागि युवा अलराउन्डर विवेककुमार यादवले आक्रामक पारी खेले । ५४ बलको सामना गरेका उनले सात छक्का र तीन चौकासहित अविजित ७७ रन बनाए । यस्तै, सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले तीन/तीन, स्कट कुग्लाइनले दुई र अव...
घोडाघोडि नगरपालिका दुईका किश्मत भण्डारी बेंगलोर मा बेपता

घोडाघोडि नगरपालिका दुईका किश्मत भण्डारी बेंगलोर मा बेपता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
घोडाघोडि नगरपालिका वडा नम्बर दुई साडेपानि घर भयका किश्मत भण्डारी हिजो दिउसो दुई बजे देखि सम्पर्क बिहिन भयका हुन। भारत बेंगलोरको हैटफिल्ड भन्ने ठाउमा बस्दै आयका भण्डारी नरुनलि बाट बेपता भयका हुन। उनकि आमा रबिता देबि भण्डारी ले बताय अनुसार बिहिबार दिउसो साथिहरु संग गयको र दुई बजेर आठ मिनेटमा अन्तिम पटक सम्पर्क भयको त्यसपछि फन गर्दा फन सुईचअफ रहेको बतायकि छन। बेंगलोर मा बस्ने समपुर्ण नेपालीहरु मा आफन्तले खोजि कार्य मा सहयोग गरि दिन अनुरोध गरेका छन कृपया काही कसैले देख्नु भयमा नजिक को प्रहरी चैकि अथा उहाका आफन्त लाई सम्पर्क गरिदिनुहोला। सुसिल रेडि सम्पर्क न :+917899306485 आमा रमिता भण्डारी 9980772439...
रवि लामिछानेविरूद्ध पर्सामा पनि पक्राउ पुर्जी

रवि लामिछानेविरूद्ध पर्सामा पनि पक्राउ पुर्जी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित १४ जनाविरूद्ध पुर्जीविरूद्ध जारी गरेको हो । लामिछानेसँगै जिबी राई र पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पनि पुर्जी जारी भएको हो । वीरगन्जको सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएको छ । अहिले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनमा लगिएको छ ।...
सुदूरपश्चिम रोयलस  ९० रनले विजयी, बिराटनगर किङ्सको  लज्जास्पद हार

सुदूरपश्चिम रोयलस ९० रनले विजयी, बिराटनगर किङ्सको लज्जास्पद हार

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स ९० रनले विजयी भएको छ । विराटनगर किङ्स ९२ रनमा अलआउट हुँदा सुदूरपश्चिम विशाल रनले विजयी भएको हो । दीपेन्द्रसिंह ऐरीको आक्रमक बलिङमा सुदूरपश्चिमले १८३ रनको लक्ष्य पेश गरेको थियो । उनले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरेका थिए । अन्तिम बलमा पनि छक्का हानेपछि दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए । विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एकरएक विकेट लिए । विशाल लक्ष्य पछ्याएको विराटनगर किङ्सका लागि बसिर अहमदले २४...
एनपिएलमा आजबाट दुई खेल हुँदै, पहिलो खेलमा काठमाडौँ र चितवन भिड्दै

एनपिएलमा आजबाट दुई खेल हुँदै, पहिलो खेलमा काठमाडौँ र चितवन भिड्दै

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९:१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ । काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् । त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन् । नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका ...
टेडि टुर एण्ड ट्राभल्समा यात्रा गर्ने यात्रु बिच बाटोमा अलपत्र

टेडि टुर एण्ड ट्राभल्समा यात्रा गर्ने यात्रु बिच बाटोमा अलपत्र

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
नेपाल बडर देखि बेंगलोर सम्म संचालन हुने टेडि टुर एण्ड ट्राभल्सका बसमा यात्रा गर्दा बिच बाटो मा यात्रुहरु अलपत्र परेका छन। बिहान देखि रातिको दश बज्दा सम्म बस पेट्रोल पम्प नजिक रोकेको र संचालक ले बाकि रहेको रकम मालिकलाई बुझाय मात्र बस चलाउने बस ड्राइवरले बतायको एक यात्रुले बतायका छन उहाँ ले खाना पनि नखायको र भोकभोकै बस्नु परेको र आसपास मा होटल पनि नरहेको बतायका छन । हामिले बस संचालक संग बुझ्दा आफुले दिनु पर्ने‌ रकम बुझाइसकेको र केहि समय मा बस हिड्ने बताय पनि अहिले सम्म बस नहिडेको यात्रुले जानकारी दियका छन।...
बझाङ केदारस्युमा बोयर जातका बोका वितरण

बझाङ केदारस्युमा बोयर जातका बोका वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
  बझाङ : केदारस्यु गाउँपालिका वडा नं. २, ३, ६, ७, र ८ मा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा ५ वटा बाख्रा उत्पादक समूहलाई ५ वटा बोयर जातका बोका वितरण गरिएको छ । स्थानीय जातको नश्ल सुधार गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यले बोयर जातका बोका वितरण गरिएको बताउँदै फिल्ड अधिकृत किरण थापाले यसले उत्पादनमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ। त्यसैगरी, भगवती बाख्रा उत्पादक समूहकी अध्यक्ष पिपला खातिले नयाँ विकसित जातको बोकाले नश्ल सुधारसँगै आय आर्जनमा पनि महत्वपूर्ण योगदान दिने बताउँदै दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपाललाई धन्यवाद व्यक्त गर्नुभएको छ। यस परियोजनाले स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउँदै उत्पादन वृद्धि र आर्थिक सुधारको मार्ग प्रशस्त गर्ने अपेक...
आज एनपिएलको उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

आज एनपिएलको उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विराटनगर किंग्स्का कप्तान सन्दीप लामिछानेले मैदान बाहिर आफू र जनकपुर रोयल्सका कप्तान अनिल साह साथी भए पनि मैदानभित्र प्रतिस्पर्धी रहेको बताएका थिए । दुवै टिम सुखःद विजयी सुरुवात गर्ने तयारीमा छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् ।...
दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा जलवायु मैत्री कृषक पाठशाला सुरु

दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा जलवायु मैत्री कृषक पाठशाला सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : केदारस्यु गाउँपालिका वडा नम्बर २, ३, ६, ७, र ८ मा दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत १० वटा जलवायु मैत्री कृषक पाठशाला सुरु गरिएको छ। कृषक पाठशालामा बाली छानोटदेखि भण्डारण र बजारीकरणसम्मका विषयहरूमा प्रशिक्षण दिइनेछ। पाठशाला करिब ५/६ महिना सञ्चालन हुने र अन्त्यमा कृषक दिवस मनाएर कार्यक्रमको समापन गरिने छ। परियोजना संयोजक रमेश बहादुर मालीका अनुसार यो कार्यक्रमले विश्वव्यापी जलवायु परिवर्तनका कारण कृषिमा परेको नकारात्मक असरलाई कम गर्न, हरितगृह ग्यासको उत्सर्जन न्यून गर्न, खाद्य सुरक्षामा सुधार ल्याउन र किसानहरूलाई जलवायु अनुकूलन गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। यो पहलले कृषकहरूको ज्ञान र सीप वृद्धि गर्दै उनीहरूको उत्पादन र आयस्रोतमा दीर्घकालीन सुधार ल्याउने विश्वास गरिएको छ।...
शारीरिक रुपमा अशक्त लक्ष्मणलाई खाद्यान्न र ट्वाईलेटकाे सामाग्री सहयाेग

शारीरिक रुपमा अशक्त लक्ष्मणलाई खाद्यान्न र ट्वाईलेटकाे सामाग्री सहयाेग

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : शारीरिक रुपमा अशक्त लक्ष्मण गिरिलाई  खाद्यान्न र ट्वाईलेटकाे सामाग्री सहयाेग गरिएको छ । ट्वाईलेट बनाउने सामाग्री सहित खाद्यान्न सहयाेग गरिएको छ । कामना टेलिभिजनले अपांग लक्ष्मण अाेझाकाे दुखकाे भिडियो सार्वजनिक गरेपछि तलकाेट गाउँपालीका वडा नम्बर ६ का प्रेम कुमार बिष्टले पाँच हजार पाँच सय रुपैयाँ सहयाेग गरिएको हाे भने छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ का अध्यक्ष करनजङ्ग बहादुर सिँहले प्यानसेट सिमेन्ट ट्वाईलेट निर्माण गर्न टिनहरु उपलब्ध गराउनु भएको हाे । मित्र राष्ट भारत बाट पठाएको पैशाले चामला दात साबुन सहितको खाद्यान्न उपलब्ध गराएकाे थियाे । यसरी सहयाेग गरेको भन्दै अपांग लक्ष्मणले सबैलाई धन्यवाद दिनु भएको थियाे । अब उनको ट्वाईलेट पनि निर्माण हुने तयारीमा रहेको छ ।...
रवि पोखरा एयरपोर्टमा,  केही बेरमै काठमाडौँ ल्याइने

रवि पोखरा एयरपोर्टमा, केही बेरमै काठमाडौँ ल्याइने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
रवि लामिछानेलाई काठमाडौँ लैजानका लागि पोखरा एयरपोर्टमा ल्याइएको छ । उनलाई केहीबेर अघि पोखरा एयरपोर्टमा ल्याइएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौँ ल्याउन लागिएको हो ।
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डौ – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको इतिहासमै पहिलोपल्ट कार दिन लागेको घोषणा गरेका हुन् । क्यानले पहिलोपल्ट आयोजना गर्न लागेको फ्रेन्चाइजी प्रतियोगिता यही मङ्सिर १५ गते पर्सि शनिवारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ । पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दैछन् । प्रतियोगितामा यी दुई टोलीबाहेक काठमाण्डौ गुर्खाज, लुम्बिनी लायन्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज