Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
बडिमालिका दर्शनमा गएकि बझाङकि एक वृद्धाको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार
Advertisement

बडिमालिका दर्शनमा गएकि बझाङकि एक वृद्धाको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार

Advertisement

बझाङ : धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएकि एक वृद्धा महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । अक्सिजन अभावका कारण बिरामी भएपछि आज मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत वृद्धा महिलालाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

दमको रोगबाट ग्रसित बझाङको जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए ।

धामीको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल बाजुरामा उपचारपछि निको भएर फर्काइएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सडकमा विज्ञापन माग्दै आन्दोलन गरेका सन्तोष रावल आज त्यही विज्ञापनबाट सिफारिस

सडकमा विज्ञापन माग्दै आन्दोलन गरेका सन्तोष रावल आज त्यही विज्ञापनबाट सिफारिस

हिजो प्रदेश सरकारसँग विज्ञापन खोल्न माग गर्दै सडकमा उत्रिएका युवा आज त्यही विज्ञापनबाट परीक्षामा सफल हुँदै सिफारिस सूचीमा जीवनमा ...
सुदूरपश्चिमको सपना गेटा विश्वविद्यालय, तत्काल सञ्चालन गर : स्वास्थ्यकर्मी महासंघ

सुदूरपश्चिमको सपना गेटा विश्वविद्यालय, तत्काल सञ्चालन गर : स्वास्थ्यकर्मी महासंघ

कैलाली। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा देखिएका चुनौती, शैक्षिक कार्यक्रमको सुरुवात तथा संस्थागत विकासका ...

मेहनतले सुन्तला बगैँचा हराभरा, बजार र सडकको अभावमा किसान सिद्धराज कुँवर

बझाङ। कृषि पेसालाई जीवनको मुख्य आधार बनाउँदै निरन्तर मेहनत र लगनशीलताका साथ व्यावसायिक कृषि कर्ममा सक्रिय बझाङको बुङ्गल नगरपालिका–...
एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज