Advertisement

“अखिल क्रान्तिकारीको अध्यक्षमा साउद “

Advertisement

अखिल क्रान्तिकारी को तेस्रो गौरिगंगा नगर सम्मेलन बाट गौरिगङ्ग नगर अध्यक्षमा नरेन्द्र साउद निर्बिरोध निर्वाचित भएका छ्न । नरेन्द्र साउदको अध्यक्षतामा भएको ३५ सदस्यीय कमिटी गठन भएको छ ।

कार्यक्रममा चौमाला बहुमुखी क्याम्पसका इकाइ कमिटी अध्यक्ष नबराज साउदले कार्यक्रम संचालन गरेका थिए। संगठनका केन्दिय उप-महासचिब क.उमेश कडेल को प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अथिती दिपक डिसि रहनु भएको थियो त्यस्तै अथितिमा प्रकाश नेपाली बल बहादुर महता (अनुप) नवीन धामी करन साउद वीर बहादुर थापा पदम काफ्ले लगाएत थुप्रै नेताहरु रहनु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै करन साउदले राजनीति भनेको समाजको ऎना र विद्यार्थी भनेको देशका खम्बा हुन भने कुरा व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै क प्रकाश् नेपाली जि ले विद्यार्थी आन्दोलनले नै थुप्रै देशको राजनीति सत्ता परिवर्तन भएको व्यक्त गर्नु भयो । क नवीन धामीले विद्यार्थी भनेको राजनीतिमा पार्टीको खम्ब हो भन्दै मन्तव्य राख्नु भयो त्यसतै क अनुप ले जनयुद्द पनि विद्यार्थी कै कारणले सफल भएको व्यक्त गर्नु भयो । कार्यक्रमका बिशिस्ट अथिती ज्युले विद्यार्थीको संगठन अब selection बाट नभएर सहमति नभएर election बाट हुने कुरा व्यक्त गर्नु भयो प्रमुख अथिती कम्रेडले संगठन मजबुत बने पार्टी मजबुत हुने कुरा राख्नु भयो र कार्यक्रमको समापन सभा अध्यक्ष नरेन्द्र साउदले गर्नु भयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज