Advertisement

स्थानीय व्यवसायीद्वारा यू -17 राष्ट्रिय फुटबल खेलाडी राम बोहरालाई नगदसहित सम्मान

Advertisement

कैलालीको गौरिगङ्गा नगरपालिका–०७, मसुरिया साझाबजारका स्थानीय व्यवसायीहरूले यू -17 राष्ट्रिय फुटबल खेलाडी राम बोहरालाई नगदसहित सम्मान गरेका छन्।
मसुरियास्थित राधा सपिङ्ग सेन्टर तथा जनला जनरल स्टोर परिवारका सञ्चालक रुद्रबहादुर जनालाले खेलाडी बोहरालाई सम्मान प्रदान गरेका हुन्। कार्यक्रममा स्थानीय खेलप्रेमी, सरोकारवाला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सानै उमेरदेखि राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका बोहराले यू -17 SAFF च्याम्पियनसिप (भुटान र श्रीलंका) तथा यू-17 AFC क्वालिफायर (कतार र म्यानमार) मा सहभागी भई देशको प्रतिनिधित्व गरिसकेका छन्। उनले उमेर समूहका विभिन्न प्रतियोगिताहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
बोहराले यू-16 ‘ए’ डिभिजन लिगमा आर्मी क्लबबाट कप्तानको जिम्मेवारी सम्हालेका थिए भने यू- 18 ‘ए’ डिभिजन लिगमा TAFC बाट पनि कप्तानको भूमिका निर्वाह गरिसकेका छन्। हाल उनी सिनियर आर्मी क्लबबाट खेल्दै आएका छन्।
सम्मान कार्यक्रममा बोल्दै आयोजकले स्थानीय स्तरबाट गरिने यस्ता सहयोगले खेलाडीहरूको हौसला अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनीहरूले भने, “यस्ता प्रेरणादायी पहलले खेलाडीलाई अझ उत्कृष्ट प्रदर्शन गर्न ऊर्जा प्रदान गर्नुका साथै राष्ट्रको नाम उज्ज्वल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँछ।”
कार्यक्रममा खेलकुद क्षेत्रको विकास र प्रतिभाशाली खेलाडीहरूको उज्ज्वल भविष्यका लागि यस्ता पहलहरू निरन्तर हुनुपर्नेमा समेत जोड दिइएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज