Advertisement

कैलालीका शंकर आउजी हराए, भारततर्फ गएका आशंका

Advertisement

धनगढी — कैलालीको गोदावरी नगरपालिका–१२, गौडी निवासी शंकर आउजी केही दिनदेखि हराइरहेका छन् । मानसिक असन्तुलनको समस्या रहेका आउजीलाई अत्तरिया स्थित उग्रतारा सुधार केन्द्रमा राखिएको थियो। सुधारपछि चार महिना अघि उनलाई घर ल्याइएको थियो।

परिवारका अनुसार चैत २९ गते राति ११:४५ बजे उनी घरबाट निस्किएपछि सम्पर्कविहीन भएका हुन्। आफन्त तथा इष्टमित्रले सम्भावित सबै ठाउँमा खोजी गरे पनि उनी फेला परेका छैनन्।

उनलाई चैत ३१ गते कैलालीस्थित नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टामा देखिएको जानकारी प्राप्त भएको छ। त्यहाँ रहेका व्यक्तिहरूका अनुसार आउजीले “म मुम्बई जाँदैछु” भनेका थिए।

शंकर आउजीको खोजी कार्यमा सहयोग गर्न सबैलाई अपिल गरिएको छ। यदि कसैले देख्नु वा भेट्नु भएमा नजिकको प्रहरी चौकीमा जानकारी गराई दिन वा निम्न नम्बरहरूमा सम्पर्क गर्न अनुरोध छ:

सम्पर्क:
नेपाल: +९७७ ९८४८४५१५३२ / ९८४८७६७३२९
भारत (WhatsApp सहित): +९१ ७७३८८४७७१६

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पहिलो हार बिर्साउँदै सुदूरपश्चिमले चाख्यो जितको स्वाद

पहिलो हार बिर्साउँदै सुदूरपश्चिमले चाख्यो जितको स्वाद

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा बुध...
एनपीएल : पोखरा र सुदूरपश्चिम आज आमनेसामने हुँदै

एनपीएल : पोखरा र सुदूरपश्चिम आज आमनेसामने हुँदै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँ...
अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछाम- अछामको ढकारी गाउँपालिकाका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि स्थानीयवासी सञ्चार सेवाबाट प्रभावित भएका छन...
भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज