Advertisement

भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु

Advertisement

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए। दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमालेको सचिवमा सुदूरपश्चिमबाट ऐन महरको बढ्दो सम्भावना

एमालेको सचिवमा सुदूरपश्चिमबाट ऐन महरको बढ्दो सम्भावना

धनगढी: नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिएसँगै केन्द्रदेखि प्रदेशसम्म पदाधिकारी चयनबारेको बहस चर्किंदै गएको छ । पार्टीले पदाधिकारी...
युवा संघ काठमाडौंमा ५० हजार युवा जुटाउने तयारीमा

युवा संघ काठमाडौंमा ५० हजार युवा जुटाउने तयारीमा

  काठमाडौं। नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौं ल्याउने तयारी गरेको छ। संघका अध्यक्...
एनपीएलमा आज २ खेल हुँदै, सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

एनपीएलमा आज २ खेल हुँदै, सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाण्डौमा जारी नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुदैछन् । त्रिवि क्रिकेट रंगशालामा आज हुने पहिलो खेलमा बिहान ...
मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आजसम्म

मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आजसम्म

काठमाण्डौ- मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आज बेलुकी ५ बजेसम्म रहे पनि दलहरुबीच सहमति जुट्न सकेको छैन । ...
एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार छैटौं जित, चितवन राइनोज ४९ रनले पराजित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार छैटौं जित, चितवन राइनोज ४९ रनले पराजित

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार छैटौं खेलमा पनि जित हासिल गरेको छ । आज भएको खेलम...
एनपीएलमा आज २ वटा खेल हुँदै, काठमाण्डु र पोखरा तथा सुदूरपश्चिम र चितवन भिड्ने

एनपीएलमा आज २ वटा खेल हुँदै, काठमाण्डु र पोखरा तथा सुदूरपश्चिम र चितवन भिड्ने

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिल...
सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा उपचारार्थ साउँदको उद्धार

सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा उपचारार्थ साउँदको उद्धार

कैलालीको वौनिया घर भएका २३ वर्षीय जगत साउँदलाई उपचार खर्च अभावमा थप समस्या बढेपछि सुदूरपश्चिमेली नेपाली समाज यूएईले उद्धार गरी नेप...
मधेशका मुख्यमन्त्री यादवले आज विश्वास लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वास लिँदै

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधवार विश्वास लिँदै छन्। उनले बुधबार बिहान ८ ३० बजे बस्ने प्रदेश सभाको बैठकमा वि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज