Advertisement

सुदूरपश्चिमेली नेपाली समाज युएई को नया समिती चयन

Advertisement

मिति २०२४ डिसेम्वर ८ तारिक आईतवारका दिन सुदूरपश्चिमेली नेपाली समाज युएई दुबई क्षेत्रीय समितीको अधिबेशन द भोज रेष्टुरेन्ट वरदुबई  मा केन्द्रिय समिति उपाध्यक्ष श्री नरेश प्रसाद भट्ट ज्युको प्रमुख आतिथ्यतामा र क्षेत्रिय समिति अध्यक्ष श्री अमित चटौत ज्युको अध्यक्षतामा भव्यताको साथ सम्पन्न भएको छ।

 

नव निर्वाचित समितिमा सर्वसहमतिबाट चयन हुनु भएका पदाधिकारी हरु क्रमशः

अध्यक्ष – सन्तोष भट्ट

उपाध्यक्ष – सरिता साउद

सचिव – संबिधान चटौत

सह- सचिव – सुरेन्द्र साउद

कोषाध्यक्ष – अशोक बोगटी

सह-कोषाध्यक्ष – अविनास वोगटी

सदस्य – लक्ष्मण पैतोला

सदस्य – कामना जोरा

सदस्य – पुजा खत्री

सदस्य – प्रकाश गिरी

सदस्य –  महेन्द्र शाही

सदस्य – करीष्मा वोहरा

प्रकाश दत्त बडु  भन्छ्न ” निवर्तमान कार्यसमितिका सम्पुर्ण पदाधिकारी ज्युलाई बिशेष धन्यवादका साथ आभार प्रकट गर्दछु।

यस संगै सुदुरपस्चिमेली नेपाली समाजले सुदूरपश्चिमेली जनताको हक हित र सेवामा अगाडी बड्नमा अझ धेरै  महत्त्वपूर्ण भुमिका खेल्ने छ भन्ने दृढ़ बिस्वासका साथ पुन: चयन हुनु भएका सम्पुर्ण पदाधिकारी ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। “

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज