Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
अङडेगाडा Archives - कामनाटुडे
Advertisement

Tag: अङडेगाडा

भनिन्छ मर्दा पर्दा चाहिने आफन्त हुन, बैतडीका प्रकाशका गाउँले भने मुखदर्शक बने

भनिन्छ मर्दा पर्दा चाहिने आफन्त हुन, बैतडीका प्रकाशका गाउँले भने मुखदर्शक बने

Breaking News 1, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- भनिन्छ समाजमा दुई जातीय मान्छे बसोबास गर्छन् , ती हुन महिला र पुरुष । यो एउटा भनाइमा सिमित छ भन्ने प्रष्ट भएको छ । यस भनाइलाई बोलीमा मात्रै सिमित छ भन्ने बैतडीको सिगास गाउँपालिका- १ अङगेगाडाका शिक्षक प्रकाश दमाईंकी ६१ वर्षीया आमा माना दमाईं (टेलर)को शव २४ घण्टापश्चात् उठेपछि प्रष्ट भएको हो । हुन त माथिको जस्तै एक अर्को भनाइ छ, मर्दा पर्दा चाहिने भनेको आफन्त हुन, तर सनिवार बिहान ११ बजे प्रकाशकी आमाको निधन भयो, उनलेे मलामी जाने मान्छे पाएनन्, र आमाको शव २४ घण्टा सम्म आँगनमै राख्नु पर्यो। उक्त अङडेगाडा गाउँमा करिब ३ सय जनाको बसोबास छ। गाउँमा प्रकाशको परिवार दमाईं समुदायको एक्लो परिवार हो। जातीय भेदभाव गर्दै गाउँले मलामी जान तयार नभएपछि शव २४ घण्टापछि आइतबार कञ्चनपुरबाट आफन्त आएर उठाए । अङगेगाडाबाट २५० किलोमिटर टाढा कञ्चनपुरको दोधारा–चाँदनी, महेन्द्रनगर र बैतडीकै पाटनबाट आफन्त आ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज