Advertisement

Day: २०८३ कार्तिक १२, बुधबार ०८:५९

एनपीएल : पोखरा र सुदूरपश्चिम आज आमनेसामने हुँदै

एनपीएल : पोखरा र सुदूरपश्चिम आज आमनेसामने हुँदै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । पोखराले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम दोस्रो खेलमा मैदान उत्रिनेछ । अघिल्ला दुई संस्करणमा उपविजेतामा सीमित भएको सुदूरपश्चिमले यसपटक पनि सुखद सुरुआत गर्न सकेको छैन । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम साविक विजेता लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो । त्यसैले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा फर्किने लक्ष्य सुदूरपश्चिमको हुनेछ । यसैबीच, हिजो भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले जित दर्ता गरेका छन् । चितवनले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गर्दा कर्णालीले जनकपुर बोल्ट्समाथि १९ रनको जित निकालेको थियो । प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज