Advertisement

Day: २०८३ श्रावण २९, शुक्रबार १९:५४

खगराज सरकारको पहिलो निर्णय : प्रदेशभर डायलाइसिस सेवा विस्तार

खगराज सरकारको पहिलो निर्णय : प्रदेशभर डायलाइसिस सेवा विस्तार

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी-  सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रदेशभर डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशका सरकारी तथा प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो। मिर्गौलाका बिरामीले डायलाइसिसका लागि टाढाको जिल्ला वा ठूला सहरसम्म पुग्नुपर्ने तथा उपचारमा ठूलो खर्च व्यहोर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाएको छ। प्रदेश सरकारले नागरिकलाई आफ्नै क्षेत्रमा सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। ठूला अस्पतालमा थपिँदै डायलाइसिस शय्या सरकारको निर्णयअनुसार बिरामीको चाप बढी रहेका अस्पतालमा तत्काल डायलाइसिस शय्या थप गरिने भएको छ। जसअनुसार सेती प्रादेशिक अस्पतालमा ५, महाकाली प्रादेशिक अस्पतालमा ४ र टीकापुर प्रादेशिक अस्प...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज