Advertisement

Day: २०८३ श्रावण २४, आईतवार १०:५२

बैतडीको पुर्चौडी- ५ मा चुनावी सरगर्मी, दीपक पन्तको नाम चर्चामा, एमाले कि स्वतन्त्र?

बैतडीको पुर्चौडी- ५ मा चुनावी सरगर्मी, दीपक पन्तको नाम चर्चामा, एमाले कि स्वतन्त्र?

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बैतडी- २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिन अब करिब ९ महिना बाँकी छँदैछ । तर गाउँघर समेत आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लिएर राजनीतिक चर्चा सुरु हुन थालेको छ। बैतडीको पुर्चौडी नगरपालिका- ५ मा पनि आगामी निर्वाचनलाई लक्षित गर्दै सम्भावित उम्मेदवारबारे स्थानीय राजनीतिक वृत्तमा चर्चा चुलिन थालेको छ। यही चर्चाबीच युवा नेता दीपक पन्तको नाम वडा अध्यक्ष पदका लागि सम्भावित उम्मेदवारका रूपमा अगाडि आउन थालेको छ। पन्त लामो समयदेखि नेकपा एमालेमा आबद्ध भएर सक्रिय राजनीतिमा रहँदै आएका युवा नेता हुन्। एमालेका विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनले स्थानीय विकास, सामाजिक सरोकार र युवाको राजनीतिक सहभागिताका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताइन्छ। पार्टीभित्र रहेर काम गर्दा पनि आफूलाई चित्त नबुझेका विषयमा फरक मत राख्न सक्ने र स्थानीय ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज