इशा फाउन्डेसनद्वारा बाजुरा विपन्न परिवारका बालबालिकालाई राहत सामाग्री सहयोग : सामाजिक अभियान्ता लक्ष्मी कुवर र शाही ले हस्तान्तरण गरेकी छन।
जिल्लाको पुर्वीउतरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा १ बिच्छया माविका २५० विद्यार्थीहरूका लागि शैक्षिक सामाग्री वितरण गरेका छन्।त्यस्तै त्रिवेणी नगरपालिका वडा ४ मा रहेको तोली देवलडाँडा माध्यमिक बिद्यालयमा अध्यनरत २०० सय जना छात्रहरूका लागि स्वास्थ्य सामाग्री वितरण गरेका थिए।
बाजुरा जिल्लाका अति विपन्न परिवारका बालबालिकालाई इशा फाउन्डेसन नेपालले १ लाख ५५ हजार बराबरको अर्थिक सहयोग गरेको सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुवँरले बताए ।इशा फाउन्डेसन नेपालले यस्ता अति विपन्न तथा पिछडिएका बालबालिका तथा गरीब परिवारलाई सहयोग गर्दै आएको छ्।
कठिन यात्रा : इशा फाउन्डेसन नेपालद्वारा अति विपन्न परिवारका बालबालिका राहत वितरणका लागि धनगढीबाट एक दिनको बसको कठिनाइ यात्रा गरेर त्रिवेणी नगरपालिका वडा ४ मा रहेका तोली देवलडाँडा माध्यमिक विद्यालयका २ सय भन्दा बढी बालबालिकाहरूका लागि स्वास्थ्य सामाग्र...








