Advertisement

Breaking News 2

संस्थापक स्मृति दिवसमा कलम बम मेमोरियल बोर्डिङ स्कुलले क्यान्सर पीडित  पूर्णिमा देवी बम लाई रु तीस हजार सहयोग

संस्थापक स्मृति दिवसमा कलम बम मेमोरियल बोर्डिङ स्कुलले क्यान्सर पीडित  पूर्णिमा देवी बम लाई रु तीस हजार सहयोग

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
दिनेश खाती, कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं.१० पहलमानपुरमा रहेको कलम बम मेमोरियल बोर्डिङ स्कुलले स्कुलका संस्थापक स्मृति दिवसमा क्यान्सर पिडित परिवारलाई आर्थिक सहयोग गरिएको हो । हिजो संस्थापक स्मृति दिवसमा घोडाघोडी नगरपालिका वडा नं.१० थेबैका क्यान्सर पिडित पुर्णिमा देवि बमको उपचारका लागि रु तीस हजार आर्थिक सहयोग गरिएको  छ । सो रकम विद्यालयका प्र अ युव राज बमले हस्तान्तरण गर्नु भएको हो ।  पिडित पुर्णिमा देवि बमका ससुरा नैन बहादुर बमले सहयोग गरिदिएको मा धन्यवाद व्यक्त गरेका छन् भने आगामी दिनमा पनी यस्तै सामाजिक कार्य गर्न आग्रह गरेका छन् । त्यस्तै कलम बमको २७ औं स्मृति दिवसको अवसरमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।  जसमा निबन्ध लेखन तर्फ ८ जना र वक्तृत्वकला तर्फ ५ जना पुरस्कृत भएको विद्यालयका सहायक प्र अ यानेन्द्र जोशीले जानकारी दिनुभयो । जिल्लाको मध्य...
पशुपतिमा तनाब, प्रहरी कुटिएपछी दुइ जना पक्राउ

पशुपतिमा तनाब, प्रहरी कुटिएपछी दुइ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं: पशुपतिको कोटिहोम स्थलमा तनाव भएको छ। सो क्षेत्रमा सादा पोशाकका केही प्रहरीहरु पुगेपछि तनाव भएको हो। सो क्षेत्रमा कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरु र प्रहरीबीच विवाद हुँदा तनाव भएको हो। आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिका समर्थकले गुरुलाई पक्राउ गर्न आएको भन्दै प्रतिवाद गरेपछि तनाव भएको बताइएको छ। फेसबुक लाइभमा आएका उनले विदेशीको इसारामा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाएका छन्। आज कोटिहोमको समापन थियो। समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो। प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए। उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए। काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेसका देउवा , शुक्रबार विश्वासको मत लिंदै !

सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेसका देउवा , शुक्रबार विश्वासको मत लिंदै !

Breaking News 2, Breaking News 3, ताजा अपडेट, समाचार
धनगढीः नेपाली काँग्रेसबाट प्रकाशबहादुर देउवा सुदूरपश्चिमको मुख्यमन्त्री हुने भएका छन्। काँग्रेसका केन्द्रीय नेताहरुले सुदूरपश्चिमको मुख्यमन्त्रीमा देउवालाई पठाउने निर्णय गर्न निर्देशन दिएका हुन्। नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय समितिको शुक्रवार बिहान बैठक बस्ने भएको छ। शुक्रवार बिहान ११ बजे दलको बैठक बोलाइएको काँग्रेसका एक प्रदेश सभा सदस्यले बताएका छन्। उनले भने, ‘केन्द्रमा एक प्रकारको सहमति भएको छ। प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने लगभग सहमति भएको हो। हामी सबै यतै छौँ। बिहान धनगढी आउछौँ। भोलि बिहान ११ बजे दलको बैठक छ। दलको बैठकले प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने निर्णय गर्छ।’ नेपाली काँग्रेसले सुदूरपश्चिममा दलको नेतासमेत फेर्ने भएको हो। पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर प्रकाश देउवालाई पठाउने तयारी गरिएको छ। पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका दे...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज