Advertisement

Day: २०८३ भाद्र २९, सोमबार ०७:०८

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल वार्जे नेपाली समाज, पुणेले भोटेकोशी बाढीपहिरो पीडितका लागि सहयोग गरेको छ। तीज कार्यक्रम आयोजना गर्दा हुने खर्चलाई विपद्मा परेका नेपाली परिवारको राहतमा प्रयोग गर्ने उद्देश्यले यस वर्ष कार्यक्रम नगर्ने निर्णय गरिएको समाजले जनाएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट घर, धनसम्पत्ति तथा आफन्त गुमाएका परिवार पीडामा रहेका बेला उत्सव र मनोरञ्जनभन्दा मानवीय सेवामा प्राथमिकता दिने निर्णय गरिएको समाजको भनाइ छ। समाजले “उत्सवभन्दा ठूलो मानव सेवा हो। हाम्रो सानो सहयोगले बाढीपहिरो पीडितको पीडामा केही राहत मिलोस् भन्ने उद्देश्यले तीज कार्यक्रम स्थगित गरी सहयोग गरेका हौँ,” जनाएको छ। विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपद्मा आफ्नो पर्वको खर्च कटौती गरी पीडितको सहयोगमा जु...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज