Advertisement

Day: २०८३ भाद्र २३, मंगलवार ०८:१७

जेन-जी शहीद दिवस आज, देशभर सार्वजनिक बिदा

जेन-जी शहीद दिवस आज, देशभर सार्वजनिक बिदा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज जेन-जी शहीद दिवस मनाइँदैछ। गत २३ भदौमा भएको जेन-जी विद्रोहपछि देशमा राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज शहीद दिवस मनाउँदै सार्वजनिक बिदा दिएको हो। जेन–जी आन्दोलनपछि तत्कालीन सरकार विघटन भएको थियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्न सरकारले देशभर सार्वजनिक बिदा दिएको हो। यही १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज