Advertisement

Day: २०८३ भाद्र ५, शुक्रबार १३:२८

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

समाचार
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजनिक गरेको उम्मेदवारको सूचीमा डा. दीर्घराज जोशीको नाम पहिलो नम्बरमा रहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिक्त रजिष्ट्रार, शिक्षाध्यक्ष, डीन तथा निर्देशक पदका लागि आवेदन आह्वान गरेको थियो। सोही प्रक्रियाअन्तर्गत रजिष्ट्रार पदका लागि १५ जनाको आवेदन परेको हो। रजिष्ट्रार पदका उम्मेदवार डा. दीर्घराज जोशीले पदीय अहंकार र पदको दुरुपयोगभन्दा माथि उठेर राष्ट्रिय चिन्तन, शैक्षिक वैश्विक चेतना तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभव भएको नेतृत्व आजको आवश्यकता रहेको बताएका छन्। उनले जुम्लाको भौगोलिक सीमाभन्दा माथि उठेर शिक्षा, अनुसन्धान र व्यावसायिकताको मर्म बुझ्ने नेतृत्व आवश्यक रहेको बताउँदै त्यस्तो नेतृत्वले मात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नय...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी दिएका छन्। मल्लले रास्वपाले हालै सञ्चालनमा ल्याएको ‘क्यान्डिडेट क्लब’ मार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। स्थानीय युवामाझ परिचित मल्लले स्थानीयको आग्रह र युवाहरूको चाहनाअनुसार आफू चुनावी मैदानमा आएको बताएका छन्। उनले वडाको विकास, जनताको अपेक्षा सम्बोधन तथा युवाको सहभागितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीयको आग्रह, युवाको उत्साह र नयाँ नेतृत्वको अपेक्षाबीच मल्लको उम्मेदवारीलाई केदारस्युँ-९ मा चासोका साथ हेरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न साउन अन्तिम साता 'क्यान्डिडेट क्लब' घोषणा गर्दै गाउँपालिकाका आकांक्षीहरूका लागि आवेदन खुलाएको छ। मल्लले सो क्लब मार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज