Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
२०८१ बैशाख १२, बुधबार २२:३१ - कामनाटुडे
Advertisement

Day: २०८१ बैशाख १२, बुधबार २२:३१

बझाङ कृषि विकास बैकमै लुटतन्त्र

बझाङ कृषि विकास बैकमै लुटतन्त्र

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे बुङगल नगरपालिकामा रहेको कृषि विकास बैकमै लुटतन्त्र हुन थालेको छ । बड्डीज्यावनका ५८ वर्षीय नरुवा बोहरा लगायत सोही गाउँका १५ जना गत चैत्र २५ गते खाता खोल्न भन्दै बुंगल नगरपालिकाको झापामा रहेको कृषि विकास बैंकमा पुग्नुभयो । जहाँ सेवाग्राहीको भिडभाड र चाप भएका कारण बैंक कार्यालय बाहिरनै दुई वटा लाइन लगाइएको थियो । बोहरा लगायत उक्त गाउँका स्थानीयहरू नगरपालिकाबाट सञ्चालन हुने सुरक्षित नागरिक आवास कार्यक्रममा छनोट भएको भएर पालिकाले बैंकमा खाता खोलेपछि मात्रै सुरक्षित आवास निर्माणका लागि रकम भुक्तानी दिने भनेपछि उहाँहरूले बैंकमा खाता खोल्नैपर्ने बाध्यता थियो । ५८ वर्षीय बोहरा लगायत बड्डीज्यावन सबै नागरिकहरू खाता खोल्नको लागि बैंक बाहिरै दिनभर पालो कुरेर लाइनमा बस्नुभयो, तर उहाँहरूको पालो बैंक बन्दहुने समयसम्म पनि पुगेन । बैंक भित्रका कर्मचारीसँग चिनजान भएका अन्य कर्म...
आज रातिदेखि उपनिर्वाचनको मौन अवधि, के-के गर्न पाइदैन ?

आज रातिदेखि उपनिर्वाचनको मौन अवधि, के-के गर्न पाइदैन ?

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : यहीँ बैशाख १५ गते शनिवार इलाम-२ र बझाङ १ मा हुने उपनिर्वाचनमा आज रातिदेखि मौन अवधि शुरु हुँदै छ । आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी गराएको छ आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइसकेको जनाएको छ । आयोगले प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनैपनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सन्जालबाट समेत मत माग्न निषेध गरिसकेकोले सोको पालना ...
पहिलो पटक चुनावी मैदानमा राष्ट्रिय मातृभूमि पार्टि, बझाङ उपचुनावका उम्मेदवार थापाको यस्तो छ पृष्ठभूमि

पहिलो पटक चुनावी मैदानमा राष्ट्रिय मातृभूमि पार्टि, बझाङ उपचुनावका उम्मेदवार थापाको यस्तो छ पृष्ठभूमि

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ : नेपाली जनताले बैकल्पिक राजनीतिक शक्तिको खोेजी गरिरहेको बेला नेपाली राजनीतिलाई तरंगित बनाउँदै नयाँ बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदय भएको राष्ट्रिय मातृभूमि पार्टि पहिलो पटक चुनावी मैदानमा उत्रिएको छ । निर्वाचन आयोगमा दर्ता भएका नेपाल आमा पार्टी, नयाँ पार्टी नेपाल र नेपाल सुशासन पार्टी बीच एकीकरण भई मिति २०८०÷११÷२३ गते ‘राष्ट्रिय मातृभूमि’ पार्टीको स्थापना भएको थियो नव निर्मित राष्ट्रिय मातृभूमि पार्टीले राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादलाई आफ्नो मार्ग निर्देशक सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टीका उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश संयोजक लक्ष्मीदत्त भट्टले बताउनुभयो । उहाँका अनुसार पार्टीले राष्ट्रिय अखण्डताको संरक्षण एवं सम्वद्र्धन, जनता नै जनार्दन, भ्रष्टाचारमा शुन्यसहनशीलताको नीति लिएको छ । नेपालको स्वतन्त्रता, सार्वभोमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज