Advertisement

Day: २०८० चैत्र १९, सोमबार १५:५२

बझाङको मष्टाका तीन घरमा आगलागी

बझाङको मष्टाका तीन घरमा आगलागी

बझाङ, मुख्य समाचार
बझाङका तीन घरमा आगलागी भएको छ । जिल्लाको मष्टा गाउँपालिका –६ रिलु बस्ने जिते रोकाया, ईश्वर रोकाया र लोकेन्द्र रोकायाको घरमा सोमबार दिउँसो आगलागी भएको हो । सङ्गै जोडिएका ३ तले पथ्थरले छाएका घरहरुमा सोमबार दिउँसो साढे १२ बजे अचानक आगलागी भएको प्रहरीले बताएको छ । घटना भएको जानकारी पाउनासाथ प्रहरी सहायक निरीक्षक लोकेन्द्र बिष्टको कमाण्डमा ४ जनाको प्रहरी टोली खटि गएको र अहिले स्थानिय र प्रहरीको सहयोगमा आगलागि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन ।...
कैलालीको लम्कीचुहामा एक जना पुरुषकोे वेवारिसे शव फेला

कैलालीको लम्कीचुहामा एक जना पुरुषकोे वेवारिसे शव फेला

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
लम्कीचुहा–६ र ८ जोड्ने रानी जमरा कुलरिया सिचाइ आयोजनाको पुल नजिकै पहिचान नखुलेको अवस्थामा एक जनाको शव फेला परेको छ। अन्दाजी ६० वर्ष जस्तो देखिने पुरुषको शव बिहान ९ बजे तिर चरैला खोला स्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाकाे पुल नजिकै फेल परेको वडा नं ०८ का वडा अध्यक्ष हरिराम चौधरीले जानकारी दिनु भयो। मृतक पुरुषको पहिचान भने अझै भएको छैन।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज