Advertisement

Author: हंसराज साउँद (हिमाल)

हंसराज साउँद (हिमाल) यस कामना टेलिभिजन र कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा कैलाली जिल्लाको पुर्वी क्षेत्र गौरिगंगाबाट शाखा प्रमुखको रुपमा काम गर्नुहुन्छ । उहाँ विभिन्न सामाजिक कार्यमा पनि अग्रसर हुनुहुन्छ ।
प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार चौथो पटक विश्वासको मत लिँदैछन्। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नेछन्। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो। र, समर्थनसमेत फिर्ता लिएको थियो। संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ। २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। २०७९ पुस १० गते प्रधानमन्त्री न...
जग्गा वितरणमा सर्वोच्चको रोक

जग्गा वितरणमा सर्वोच्चको रोक

बार्षिक, मुख्य समाचार, समाचार
धनगढी : राष्ट्रिय भूमि आयोगसहित सरकारविरुद्ध दायर भएको रिटमा सर्वोच्चले वन क्षेत्र रहेको कुनै पनि जग्गामा बस्ती बसाउने सरकारको तयारी र व्यक्तिगत कार्यलाई रोक लगाउने फैसला गरेको छ। अधिवक्ता चन्द्रमणि पौडेलले दायर गरेको रिटमा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले वन जङ्गल लगायत संरक्षित क्षेत्रको जग्गा वितरण सम्बन्धी नीतिका बारेमा व्याख्या गरेको हो। सरकारले सुकुमवासी वा अस्थायी बसोबास गर्दै आएका व्यक्तिहरूलाई एक पटकका लागि जग्गा वितरण गर्ने कानुन ल्याएपछि त्यसविरुद्ध दायर भएको रिटमा सर्वोच्चले वन जङ्गल मासेर बस्ती बसाउन नपाइने फैसला गरेको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संवैधानिक इजलासले कुनै पनि बहानामा वन क्षेत्रको जग्गा वितरण नगर्न परमादेश जारी गरेको छ । संवैधानिक इजलासले...
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले बिहीबार विश्वासको मत लिँदैछन्। वैशाख ६ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्तासाझेदार नेकपा (एमाले) ले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाउनुभएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा रा...
सम्झौता कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरू उत्रिए सडकमा

सम्झौता कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरू उत्रिए सडकमा

दैनिक, मुख्य समाचार, समाचार
अपांगता भएका व्यक्तिहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। बुधबार बिहान काठमाडौंमा सरकारसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै प्रदर्शन गरेका हुन्। Oplus_131072 स्पाइनल कर्डको अपांगता भएका व्यक्तिलाई व्यक्तिगत वृत्ति, सहायक सामग्री र सामाजिक सहयोगको व्यवस्था गरिदिने लगायतका विषयमा चैत १४ गते अपांगता भएका व्यक्तिहरूको समूह र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबीच सम्झौता भएको थियो। त्यसलाई एक महिनामा कार्यान्वयन गर्ने भनिएको थियो। तर सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै अपांगता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखेको छ। Oplus_131072...
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

कैलाली, खेलकुद, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो । मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो । त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।...
इशा फाउन्डेसनद्वारा बाजुरा विपन्न परिवारका बालबालिकालाई राहत सामाग्री सहयोग : सामाजिक अभियान्ता  लक्ष्मी कुवर र शाही ले हस्तान्तरण गरेकी छन।

इशा फाउन्डेसनद्वारा बाजुरा विपन्न परिवारका बालबालिकालाई राहत सामाग्री सहयोग : सामाजिक अभियान्ता लक्ष्मी कुवर र शाही ले हस्तान्तरण गरेकी छन।

दैनिक, बाजुरा, शिक्षा, समाचार, सुदूरपश्चिम
जिल्लाको पुर्वीउतरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा १ बिच्छया माविका २५० विद्यार्थीहरूका लागि शैक्षिक सामाग्री वितरण गरेका छन्।त्यस्तै त्रिवेणी नगरपालिका वडा ४ मा रहेको तोली देवलडाँडा माध्यमिक बिद्यालयमा अध्यनरत २०० सय जना छात्रहरूका लागि स्वास्थ्य सामाग्री वितरण गरेका थिए। बाजुरा जिल्लाका अति विपन्न परिवारका बालबालिकालाई इशा फाउन्डेसन नेपालले १ लाख ५५ हजार बराबरको अर्थिक सहयोग गरेको सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुवँरले बताए ।इशा फाउन्डेसन नेपालले यस्ता अति विपन्न तथा पिछडिएका बालबालिका तथा गरीब परिवारलाई सहयोग गर्दै आएको छ्। कठिन यात्रा : इशा फाउन्डेसन नेपालद्वारा अति विपन्न परिवारका बालबालिका राहत वितरणका लागि धनगढीबाट एक दिनको बसको कठिनाइ यात्रा गरेर त्रिवेणी नगरपालिका वडा ४ मा रहेका तोली देवलडाँडा माध्यमिक विद्यालयका २ सय भन्दा बढी बालबालिकाहरूका लागि स्वास्थ्य सामाग्र...
नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

कन्चनपुर, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
३० वैशाख, धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।...
कैलालीमा आज साँझदेखि भारतीय सीमानाका बन्द हुने

कैलालीमा आज साँझदेखि भारतीय सीमानाका बन्द हुने

अन्तर्राष्ट्रिय, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीमा शुक्रबार साँझदेखि भारतीय सीमानाका बन्द हुने भएको छ। भारतमा लोकसभा निर्वाचन चलिरहेकाले आज साँझदेखि निर्वाचन अवधिभर सीमानाका बन्द गर्ने निर्णय भएको हो। वैशाख ३१ गते भारतको उत्तर प्रदेशको खिरीमा लोकसभा निर्वाचन हुँदैछ। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले खिरीमा मतदान नसकिएसम्म सीमा नाका बन्द रहने जानकारी दिए।...
गौरिगङ्गा नगर पालिका ले सुरु गर्यो ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

गौरिगङ्गा नगर पालिका ले सुरु गर्यो ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

कैलाली, दैनिक, मुख्य समाचार, समाचार
३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम गौरिगङ्गको आर्थिक सहयोगमा युवा जागरण मंचको आयोजनामा भएको कार्यक्रममा संस्थाका सचिव करन साउदले संचालन गर्नु भएको थियो भने कार्यक्रमका अध्यक्ष संस्थाका अध्यक्ष भक्त बिक (भबिस्य) ज्यु रहनु भएको थियो । कार्यक्रमका प्रमुख अथिती नगरप्रमुख देबिदत्त कडेल ज्यु र विशिष्ट अथिती नगरउपप्रमुख भोज बहादुर बम ज्यु निमित्त प्रमुख हरिष पन्त ज्यु रहनु भएको थियो त्यसै गरि अथिती कार्यपालिका सदस्य मदन नेपाली कार्यपालिका इन्द्रकलि देबि बिक निबर्तमान कार्यपालिका सदस्य हंस नेपाली रहनु भएको थियो । त्यसै स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लिला न्युरे ज्यु राख्नु भएको थियो । कार्यक्रममा ५ वटा वडाका प्रतिनिधि सहभागी भएका थिए कार्यक्रम ३ दिन सम्म नेतृत्व बिकास र कानुनी सचेततना सम्बन्धित रहनेछ ।समाज परिवर्तनको आधार नै नेतृत्व बिकास र कानुनी सचेतना नै ...
गौरिगङ्गा नपा ले सुरु गर्य ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

गौरिगङ्गा नपा ले सुरु गर्य ३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम

कैलाली, दैनिक, मुख्य समाचार, विचार
३ दिने नेतृत्व बिकास तथा कानुनी सचेतना सम्बन्धित कार्यक्रम गौरिगङ्गको आर्थिक सहयोगमा युवा जागरण मंचको आयोजनामा भएको कार्यक्रममा संस्थाका सचिव करन साउदले संचालन गर्नु भएको थियो भने कार्यक्रमका अध्यक्ष संस्थाका अध्यक्ष भक्त बिक (भबिस्य) ज्यु रहनु भएको थियो । कार्यक्रमका प्रमुख अथिती नगरप्रमुख देबिदत्त कडेल ज्यु र विशिष्ट अथिती नगरउपप्रमुख भोज बहादुर बम ज्यु निमित्त प्रमुख हरिष पन्त ज्यु रहनु भएको थियो त्यसै गरि अथिती कार्यपालिका सदस्य मदन नेपाली कार्यपालिका इन्द्रकलि देबि बिक निबर्तमान कार्यपालिका सदस्य हंस नेपाली रहनु भएको थियो । त्यसै स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लिला न्युरे ज्यु राख्नु भएको थियो । कार्यक्रममा ५ वटा वडाका प्रतिनिधि सहभागी भएका थिए कार्यक्रम ३ दिन सम्म नेतृत्व बिकास र कानुनी सचेततना सम्बन्धित रहनेछ ।समाज परिवर्तनको आधार नै नेतृत्व बिकास र कानुनी सचेतना नै ह...
“सघर्षले खारिएका नगर प्रमुख देविदत्त कडेल “

“सघर्षले खारिएका नगर प्रमुख देविदत्त कडेल “

अन्तरबार्ता, कैलाली, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
तीन वर्ष नपुग्दै बुबालाई गुमाएका देवीदत्त कँडेलको संघर्ष धर्तीमा टेकेदेखि नै सुरु भयो । उनले जन्मदिने बुबाको मुहारसम्म पनि सम्झने गरी देख्न पाएनन् । उनलाई गरिबीले च्याप्नु च्याप्यो । अभावले थिच्यो । गरिबी र अभावकै बीच जेनतेन उनको दैनिकी चलिरहेको थियो । बुबा गुमाउनुको पीडा बिर्सन नपाउँदै कँडेललाई अर्को बज्रपात आइलाग्यो । कुरो २०३९ सालतिरको हो । ७ कक्षामा अध्ययनरत रहँदै गर्दा उनी धेरै पढ्ने र देशमै केही गर्ने सपनाहरू सजाउँदै थिए । तर, दैवको लीला १४ वर्षको कलिलो उमेरमै उनले आफ्नो बायाँ हात गुमाउनुपर्‍यो । रुखबाट लडेर हात भाँचिएपछि उपचारका लागि उनले धेरै सास्ती खेपे । यातायात र आवश्यक खर्चको जोहो समयमै नहुँदा कँडेलको उपचारमा विलम्ब हुन पुग्यो । फलतः उनले आफ्नो हात सदाका लागी गुमाउनुपर्‍यो ।बुबा गुमाएर बैसाखी गुमाएको जस्तै भएको उनको परिवार थप समस्यामा पर्‍यो । उनका कलिला सपनाहरू निमोठिए ।...
रास्ट्का लागि स्वास्थ लागि भबिस्यका लागि खेल भन्ने मुल नाराका साथ कालिका मा.बी ले प्रशिक्षण कार्यक्रम सुरुवाद गरेको छ ।

रास्ट्का लागि स्वास्थ लागि भबिस्यका लागि खेल भन्ने मुल नाराका साथ कालिका मा.बी ले प्रशिक्षण कार्यक्रम सुरुवाद गरेको छ ।

कैलाली, खेलकुद, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली जिल्ला गौरिगङ्गा नगर पालिका वार्ड ४ मा रहेको कालिका माबी स्कुल ले एक हफ्ता कृकेट परक्षिण कार्यक्रम सुरुवात गरेको छ। उक्त खेल भने सुदुर पश्चिम प्रदेश कृकेट संघ कि महिला टोलि प्रशिक्षिक जानकी भट्ट ले प्रशिक्षिण दिदै छन । भने सायक प्रशिक्षक केशब सापकोटा ले सहकार्य गर्दै छन रास्ट्र को लागि स्वास्थ लागि अनि भबिस्य को लागि खेल भन्ने मुल नाराका साथ कालिका माबी व्यवस्थापन समिति र कैलाली जिल्ला कृक्रेट सघ को सहकार्य मा उक्त प्रशिक्षण कार्यक्रम गरेको कालिका माबी व्यबस्थापन समिति अध्यक्ष दिनेश खड्का ले बताएका । सो खेल लाई सफल पार्न स्थानीय सरकार का प्रतिनिधि वडा सदस्य बलराम सापकोटा त्रिबेणि सामुदायिक बन का अध्यक्ष प्रकाश साउद बडिमालिका सामुदायिक बन का अध्यक्ष डिल्ली पाण्डे र खेल प्रेमी अमित चन्द बिनोद श्रेष्ठ भिम साउद नरेन्द्र वोहरा लगायत को उपस्थिति मा उक्त कार्यक्रम को सु...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज