Advertisement

Day: २०८१ मंसिर १८, मंगलवार १२:३८

सुदूरपश्चिम रोयलस  ९० रनले विजयी, बिराटनगर किङ्सको  लज्जास्पद हार

सुदूरपश्चिम रोयलस ९० रनले विजयी, बिराटनगर किङ्सको लज्जास्पद हार

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स ९० रनले विजयी भएको छ । विराटनगर किङ्स ९२ रनमा अलआउट हुँदा सुदूरपश्चिम विशाल रनले विजयी भएको हो । दीपेन्द्रसिंह ऐरीको आक्रमक बलिङमा सुदूरपश्चिमले १८३ रनको लक्ष्य पेश गरेको थियो । उनले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरेका थिए । अन्तिम बलमा पनि छक्का हानेपछि दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए । विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एकरएक विकेट लिए । विशाल लक्ष्य पछ्याएको विराटनगर किङ्सका लागि बसिर अहमदले २४...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज