Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
२०८० चैत्र १०, शनिबार २१:५९ - कामनाटुडे
Advertisement

Day: २०८० चैत्र १०, शनिबार २१:५९

एन.आई.सि.एशिया लघुवित्त वित्तीय संस्था को साक्षरता कार्यक्रम सम्पन्न !

एन.आई.सि.एशिया लघुवित्त वित्तीय संस्था को साक्षरता कार्यक्रम सम्पन्न !

समाचार
मिति २०८० चैत्र ०९ गते शनिबारका दिन एन.आई.सि.एशिया लघुवित्त वित्तीय संस्था लि.को सुदुर पश्चिम प्रदेश कार्यालय, मसुरिया उप–प्रदेश कार्यालय अन्तर्गत, जोशिपुर शाखामा आबद्ध करिब ७० जना समुह प्रमुख तथा सदस्यहरुको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम गरी 𝐆𝐥𝐨𝐛𝐚𝐥 𝐌𝐨𝐧𝐞𝐲 𝐖𝐞𝐞𝐤 𝟐𝟎𝟐𝟒 सम्पन्न गरियो । यस कार्यक्रममा यस एन.आई.सि. एशिया लघुवित्त उप–प्रदेश कार्यलयका अनुगमन अधिकृत भुवन राज भट्ट, जोशिपुर शाखाका शाखा प्रमुख प्रकाश चौधरी, बौनिया शाखाका शाखा प्रमुख नयन बहादुर बिस्ट लगायत शाखाका कर्मचारीहरुको उपस्थितिमा भब्यताका साथ वित्तीय साक्षरता कार्यक्रम गरी 𝐆𝐥𝐨𝐛𝐚𝐥 𝐌𝐨𝐧𝐞𝐲 𝐖𝐞𝐞𝐤 𝟐𝟎𝟐𝟒 कैलालि,जोशिपुर गा.पा. वडा नं. ०४ झबही मा रहेको थारु फुडल्याण्ड रिसोर्ट मा सु–सम्पन्न गरियो ।...
बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा भोलि नायक पल शाह आउदै

बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा भोलि नायक पल शाह आउदै

समाचार
बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा चैत ११ गते भोलि चर्चित नायक पल शाह प्रस्तुति हुने भएको छ । कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नारा दिएको महोत्सवमा भोलि चैत ११ गते चर्चित नायक पल शाह , टेक बि सि ,उद्घोषिका रुपा जि एम लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।   चैत  ९ गते देखि १८ गते सम्म सन्चालन हुने महोत्सवमा गायक कमल खत्री ,चक्र बम, पशुपती शर्मा , शान्ती श्री परियार,  एलिना चौहान, गायिका अनु चौधरी , देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) मोडल रुबिना अधिकारी , शुशिला कार्की, गायिका तथा उद्घोषिका रुपा घर्तिमगर, मोडल रितु चौधरी कल्पना पाण्डे (कुशुम), हास्य कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर...
NMSRA धनगढि युनिट को होलि मिलन कार्यक्रम सम्पन !

NMSRA धनगढि युनिट को होलि मिलन कार्यक्रम सम्पन !

समाचार
मिति २०८०/१२/१० गते नेपाल औषधि तथा बिकृ प्रतिनिधि सँघ ( NMSRA ) धनगढि युनिट को कार्यलय मा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ !   कार्यबाहक अधक्ष्य हरि अधिकारी को अध्यक्षता मा सम्पन्न भएको होलि मिलन कार्यक्रम को सचाँलन NMSRA सस्थाँका सचिब प्रकाश देब भट्ट ले गर्नु भएको थियो ।  उक्त कार्यक्रम का प्रमुख अतिथि केन्दिय उपाध्यक्ष मिन शाह रहनु भएको थियो । उक्त कार्यक्रम मा बोल्दै बक्ता हरु ले हरेक बर्ष होलि मिलन कार्यक्रम गर्दै यस सस्थाँ ले रङं हरु को पर्व होलि लाई आत्मियता जोड्दै भाईचारा को सम्बन्ध लाई प्रगाढ रुप मा अघाडि बढाउने मा बिश्वास लियको बताउनु भयो ।  त्यस्तै सस्थाँ का निबर्तमान अध्यक्ष दिनेश भट्ट ,  पुर्व अध्यक्ष डम्बर ऐरि , समिर भण्डारि ,  सस्थाँपक अध्यक्ष सन्तोष बर्नवाल , नेपाल फर्मास्युटिकल्स सचिएसोसियसन सु.प. का सचिब माहाओम राज जोशि लगायत का...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज