Advertisement
Wednesday, June 18

Tag: सहकारी छानबिन समितिमा बयान जारी

सहकारी छानबिन समितिमा बयान जारी,कसरी बुझाउँछ प्रतिवेदन ?

सहकारी छानबिन समितिमा बयान जारी,कसरी बुझाउँछ प्रतिवेदन ?

ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
६ भदौ, धनगढी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भोली शुक्रबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा सोधपुछका लागि जाने भएका छन् ।   बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले शुक्रबार समितिको बैठकमा जाने जानकारी गराएका हुन् । सभापति लामिछानेले बैठकमा आफूलाई भदौ सात गतेको बैठकमा सोधपुछका लागि बोलाएको र बैठकमा गएर आफ्नो कुरा स्पष्ट रुपमा ढुक्कसँग राख्ने जानकारी गराएका छन् ।   सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सभापति लामिछाने जोडिएका छन् । लामिछानेले कुनै प्रकृया पूरा नगरी बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २ करोड रुपैयाँ कर्जा लिएको खुलासा भएको छ । लामिछानेले उक्त रकम २०७७ चैत १८ गते लिएका हुन् ।   लामिछानेको नाममा २ करोड रुपैयाँ व्याप...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज