Advertisement
Wednesday, April 30
Shadow

Tag: मुनिकालाई आहत

सर्वोच्चको आदेशले ‘तरङ्ग’: प्रहरी नेतृत्वका हिसाबकिताब भताभुङ्गमा थिल्लो दर्जाकालाई राहत, मुनिकालाई आहत

सर्वोच्चको आदेशले ‘तरङ्ग’: प्रहरी नेतृत्वका हिसाबकिताब भताभुङ्गमा थिल्लो दर्जाकालाई राहत, मुनिकालाई आहत

मुख्य समाचार, राजनीति, समाचार
७ भदौ, धनगढी - अलि पुरानो प्रसंग । गृहमन्त्री शेरबहादुर देउवाले भर्खरै राणाकी छोरीसँग विवाह गरेका थिए । त्यसबेला प्रहरीका महानिरीक्षक पनि राणा नै थिए, रत्नशमशेर ।   बिहेबारीमा राणाकी छोरी खोजेका गृहमन्त्रीलाई प्रहरीमा राणाका छोरा ग्राह्य भएनन् । न कुनै आरोप न त स्पष्टीकरण नै । रत्नशमशेर हठात् महानिरीक्षकबाट हटाइए, मोतीलाल बोहरा पदासिन भए ।   प्रजातन्त्रकालमा यहाँबाट सुरू भएको थियो, नेपाल प्रहरीभित्र प्रत्यक्ष राजनीतिक हस्तक्षेपको श्रृंखला । त्यसको बहाना बनाइयो, ३० वर्षे सेवा अवधि । कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारद्वारा २०४७ असारमा नियुक्त महानिरीक्षक राणाले १९ महिना संगठनको नेतृत्व गरे । जागिर साढे एक वर्ष बाँकी थियो ।       यसबीचमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उनलाई हटाएर आफूअनुकूलका महानिरीक्षक बनाउने योजनाअन्तर्गत प...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज