Advertisement
Sunday, July 13

Tag: कैलालीमा चार अवैध औषधि पसल सिलबन्दी एकको सम्पूर्ण औषधि जफत

कैलालीमा चार अवैध औषधि पसल सिलबन्दी, एकको सम्पूर्ण औषधि जफत

कैलालीमा चार अवैध औषधि पसल सिलबन्दी, एकको सम्पूर्ण औषधि जफत

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
०८ भदौ, धनगढी - मिति २०८१/०५/०६ गतेदेखि ०८ गतेसम्म श्री औषधि व्यवस्था विभाग कार्यालय नेपालगञ्ज शाखाका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्रकुमार शाहको नेतृत्वमा अनुगमन गर्दा औषधि व्यवस्था विभाग टिमले कैलालीमा चार अवैध औषधि पसल शिलबन्दी र १ को सम्पूर्ण औषधि जफत गरेको हो ।  औषधि पसल दर्ता नगरी सञ्चालन गरेको हुनाले सिलबन्दी हुने औषधि पसलहरू यस प्रकार छन् । हिरा प्रसाद चौधरीले चालन गर्दै आएको डाइमण्ड हेल्थ क्लिनिक बर्दगोरिया २ बौँनिया, मकरबहादुर खड्काले गोदावरी नगरपालिका ८ स्याँउले बजारमा सञ्चालन गर्दै आएको श्री राजेन्द्रश्वर स्वास्थ्य क्लिनिक, कृष्ण चौधरीले धनगढी ११ कैलालीमा सञ्चालन गर्दै आएको रविना हेल्थ क्लिनिक, बिमला साउँदले धनगढी ५ कैलालीमा सञ्चालन गर्दै आएको एम.बी हेल्थ क्लिनिक ।   त्यस्तै, धनगढी ६ कैलालीमा प्रकाश चौधरीले सञ्चालन गर्दै आएको सेती महाकाली आयुर्वेद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज