Advertisement
Wednesday, June 18

Tag: कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न भएको छ।

कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न

कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न

कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी - पथरैया सिँचाई प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर थारुको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास राज्य मंत्री निर्मला साउद रहनुभएको थियो । त्यसैगरी जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी, रानी जमरा कुलरिया सिँचाइ प्रणाली मूल समितिका अध्यक्ष तथा राष्ट्रिय सिँचाई महासंघका प्रतिनिधी कुमार राज शाही, बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष भोलेराम दहित, इन्जिनियर करण धामी, कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशी लगाएत बिभिन्न संघसंस्थाका प्रतिनिधी,सिँचाई प्रणाली शाखा, प्रशाखा, आउटलेट समितिका पदाधिकारी, साधारण सभा सदस्य, उपभोक्ता किसान लगायत बरघर भलमंशा, समाजसेबी, पत्रकारहरुको उपस्थिति रहेको थियो।     जोशीपुर खासगरी भौगोलिक रूपमा खेतीयोग्य जमिन भएको क्षेत्र हो। जसको लागि सिँचाइ सुविधा अत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज