कञ्चनपुरमा एक पुरुष मृत फेला
Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुरका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–८ खड्डाघाटका ६० वर्षीय श्रीराम राना खड्डाघाट नदिमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
राना नदिपारि भारतको जङ्गलमा घाँस काट्न गएकोमा अबेर सम्म घर नफर्किँदा उनका छोराले खोज तलास गर्ने क्रममा मृत फेला पारेका हुन् ।...












