कैलाली
२०८१/०६/१४
नेकपा एमाले को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला कमिटी को हुन गइ रहेको १०औ जिल्ला अधिबेशन मा हेमन्त साउद को बलियो पक्कड देखिएको छ ।
आज टिकापुर सिटि हल मा हुन गइ रहेको अधिबेशन मा उन्ले जिल्ला अध्यक्ष मा दाबी गरेका छन । २५५ जना मत सङ्ख्या रहेको जिल्ला अधिबेशन मा लग भग ८० प्रतिशत साउद को पक्ष मा रहेको आयोजक कमिटी मा रहेका एक जना सदस्य ले कामना टुडेलाइ बताएका छन । साउद युवा हरुमा निकै सकृय रहेका र युवा हरुको रुचिमा परेको उन्ले बताए । आफुले जिते पार्टी र संगठनलाई अझै ससक्त बनाएर अघि बड्ने उन्ले साउद ले बताएका छन ।