जिल्लाको पुर्वीउतरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा १ बिच्छया माविका २५० विद्यार्थीहरूका लागि शैक्षिक सामाग्री वितरण गरेका छन्।
त्यस्तै त्रिवेणी नगरपालिका वडा ४ मा रहेको तोली देवलडाँडा माध्यमिक बिद्यालयमा अध्यनरत २०० सय जना छात्रहरूका लागि स्वास्थ्य सामाग्री वितरण गरेका थिए।

बाजुरा जिल्लाका अति विपन्न परिवारका बालबालिकालाई इशा फाउन्डेसन नेपालले १ लाख ५५ हजार बराबरको अर्थिक सहयोग गरेको सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुवँरले बताए ।
इशा फाउन्डेसन नेपालले यस्ता अति विपन्न तथा पिछडिएका बालबालिका तथा गरीब परिवारलाई सहयोग गर्दै आएको छ्।
कठिन यात्रा : इशा फाउन्डेसन नेपालद्वारा अति विपन्न परिवारका बालबालिका राहत वितरणका लागि धनगढीबाट एक दिनको बसको कठिनाइ यात्रा गरेर त्रिवेणी नगरपालिका वडा ४ मा रहेका तोली देवलडाँडा माध्यमिक विद्यालयका २ सय भन्दा बढी बालबालिकाहरूका लागि स्वास्थ्य सामाग्री वितरण गरेका थिए।